२७ असार,काठमाण्डौ । माओवादी छाडेर एमाले प्रवेश गरेकाहरुले माओवादी केन्द्र खारेजीका लागि दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ । रामबहादुर थापा बादललगायत माओवादी केन्द्र छाडेर एमालेमा गएको समुहले केही दिन अघि आयोगमा निवेदन दिएर माओवादी केन्द्र खारेजीको माग गरेका...
July 2021
नेपालमा थप २ हजार १६९ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु
२६ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५३० जनाको पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१६ जना गरी जम्मा २ हजार १६९ जनामा ...
काठमाण्डौमा भारी बर्षा
२६ असार,काठमाण्डौ । शनिबार काठमाण्डौका बिभिन्न स्थानहरुमा भारी बर्षा भएको छ । बर्षाका कारण नयाँ बानेश्वर लगायतका क्षेत्रमा आवतजावतमा समेत कठिनाइ भएको छ । बस पर्खिरहेका यात्रुहरु भारी वर्षाका कारण निकै विचलित भएका छन् । दिउँसो एक्कासी परेको पानीले बानेश्वर सडकखण्ड जलमग्...
प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा
हेलम्बु, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आउनुभएको छ । प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा हुनुहुन्छ भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नुहुनेछ । प्रधानमन्त्र...
आज असार २६ गते शनिबार,१० जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल सामाजिक जीवनको भन्दा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ। विगतका लगानीबाट आयमा वृद्धि हुने देखिन्छ। तपाईंको आवश्यकताहरूको लागि तपाईंको भाइ तपाईंले सोचे भन्दा अझ बढी सहयोगी हुनेछ। कसैको लागि बिहेको बाजा र कसैले आफुलाई ठूलो सोखमा राख्ने रोमान्स पाउनुहुनेछ। आज, तप...
एनआरएनएको नीति प्रतिष्ठानको अध्यक्षमा घले
२ ५ असार,सिड्नी । गैर-आवासीय नेपाली संघको नीती प्रतिष्ठानको अध्यक्षमा संघका प्रमुख संरक्षक तथा पुर्ब अध्यक्ष शेष घले चुनिएका छन् । भर्चुल माध्यम बाट बिहिबार बसेको एनआरएनए पदाधिकारीको बैठकले घलेलाई सो पदमा चुनेका हुन् । घलेले नै प्रतिष्ठानको सदस्यहरु मनोनित गर्नेछन् । ए...
नेपालमा थप २ हजार २३९ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु
२ ५ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३९ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६५७ जनाको पीसीआर परीक्षणबाट १ हजार ४७९ र ४ हजार ६५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७६० जना गरी जम्मा २ हजार २३९ जनामा ...
कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु
२५ असार । बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ । प्रहरीले घटनास्थल...
आज असार २५ गते शुक्रबार,९ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल सबैले भनेको सुन्नुहोस्, तपाईंका समस्याको समाधान पाउन सक्नुहुनेछ। मनोरञ्जन वा कस्मेटिक सुधारमा पनि धेरै खर्च नगर्नुहोस्। आफन्तहरू र साथीहरूलाई तपाईंको आर्थिक व्यवस्थापन गर्न नदिनुहोस्, नत्र तपाईंले चाँडै आफ्नो बजेट उँचो पाउनु हुनेछ। सपनाको चिन्ता छोडेर आफ्नो ...
अभिनेत्री एवं निर्मात्री जेनी कुँवरले गरिन् आत्महत्या
२ ५ असार,काठमाण्डौ । चलचित्र अभिनेत्री तथा निर्मात्री जेनी कुँवरले बिहिबार राती आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी छन् । प्रहरी वृत्त बाँनेश्वरका अनुसार अभिनेत्री कुँवरले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।...














