मेष राशिफल तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। घरको श्रृंगार बाहेक बच्चाहरुको आवश्यकता पनि हेर्नुहोस्। व्यवस्थित भए तापनि छोराछोरी बिनाको घर प्राणहीन हुन्छ। बच्चाहरुले घरमा इनाम र आनन्द थप्दछन्। काम दबाब बढ्नाले मानसिक उथलपुथल र कोलाहल। दिनको उत्तरार्द्धमा आराम...
July 2021
आजदेखि अवैध मोबाइल नचल्ने
१ साउन,काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । यो सिष्टमले नेपालमा दर्ता नरहेका आईएमईआईका मोबाईल चल्दैनन् । सिष्टम लागुपछि नेपालमा बैधानिक (दर्ता)रहेका मोबाइल मात्रै सञ्चालनमा तर आईएमईआई शुक्रब...
सिड्नीमा २ साता लकडाउन थपियो
३१ असार,सिड्नी । अष्ट्रेलियाको एनएसडब्लु राज्य अन्तर्गत ग्रेटर सिड्नी,ब्लु माउन्टेन,सेन्ट्रल कोस्ट,ओलङगोंङ र सेलहार्बर क्षेत्रमा जारी लकडाउन १६ जुलाई बाट २ साता थप गरेर ३० जुलाई शुक्रबार सम्म लम्बाईएको छ । सिड्नी क्षेत्रमा कोरोना संक्रमित दरमा कमी नआएपछि एनएसडब्लु राज्...
पाकिस्तानमा बम विष्फोट,१२ को मृत्यु
३१ असार,पाकिस्तान । पाकिस्तानमा उत्तर पश्चिमी क्षेत्रमा एक शक्तिशाली बम बिस्फोट भएको छ । घटनामा नौ चिनियाँ र तीन पाकिस्तानी नागरिकको मृत्यु भएको छ । पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरे...
नेपाल समूह निकटको ‘अखिल फोर्स’ गठन
३१ असार,काठमाण्डौ । नेकपा एमालेका बरिष्ट नेताद्य माधब कुमार नेपाल र झलनाथ खनाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले ‘अखिल फोर्स’ गठन गरेको छ । बिहीबार प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा आयोजित कार्यक्रममा अखिल फोर्स गठन गरिएको हो। फोर्सको संयोजकमा तपेन्द्र शाही ...
उपत्यकामा साउन १० सम्म निषेधाज्ञा,लामोदुरीको सवारी चल्ने
३१ असार,काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बैशाख १६ गते बाट जारी निषेधाज्ञा साउन १० गते सम्म लम्ब्याउने निर्णय भएको छ । उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको हो । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार सो निर्ण...
अब, विश्वासको मत कि जनमत ?
३१ असार,पत्रपत्रिकाबाट। काठमाडौँ : सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवालाई ३० दिनभित्र विश्वासको मत लिने मुख्य चुनौती छ । प्रधानमन्त्री बनाउन साथ दिएको एमालेको माधवकुमार नेपाल समूहले गठबन्धनबाट अलग हुने निर्णय लिएसँगै देउवालाई सुरुमै अ...
गुडिरहेको बसमाथि बम हमला, नौको मृत्यु
इस्लामावाद : पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जन...
कोरोना थप २९०५ कोरोना संक्रमित थपिए, १८ को मृत्यु
३० असार,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप दुई हजार ९ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता प्रा डा समीरकुमार अधिकारीले जानकारी दिए । मङ्गलबार दुई हजार ३ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि थियो । यसैगरी सोमबार दुई हजार ३ सय ७० जना र ...
अमेरिकाको न्यूयोर्कमा गोली हानी हत्या गरेको आरोपमा नेपाली युवा पक्राउ
३० असार,काठमाण्डौ । अमेरिकाको न्यूयोर्कमा आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको अभियोगमा न्यू जर्सीका एक नेपाली युबालाई पक्राउ गरेको छ । मंगलबार बर्गेन काउन्टीका प्रोसिक्युटरले हत्या अभियोगमा पक्राउ गरेको पिक्स ११ ले जनाएको छ । घटना सोमबार भएको थियो । सोमबार राती करिब ...
















