देउवा श्रीमान् ५ बाट प्रधानमन्त्री भएको भन्दै प्रदिप ज्ञवालीको ब्यंग्य

३ साउन,काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले संसदीय राजनीतिमा विकृति दोहोरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावबारे पार्टीका तर्फबाट धारणा राख्दै उनले व...

एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेतासँग विप्लवको छलफल

३ साउन,काठमाण्डौ । नेकपा (एमाले) प्रवेश गरेका पूर्वमाओवादी नेताहरूसँग नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले छलफल गरेका छन्। एमाले नेता लेखराज भट्ट निवासमा भएको छलफलमा भट्टसहित  टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साहसँग विप्लवले छलफल गरेका हुन्। पछिल्लो समय विभिन्न...

भारतमा महामारीको तेस्रो वेभको खतरा

३ साउन,काठमाण्डौ । भारतीय सरकारले कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो ।भारत सरकारको स्वास्थ्य...

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रतिनिधिसभामा विश्वासको मत माग (यस्तो छ संबोधनको पूर्णपाठ)

३ साउन,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत मागेका छन् । आजको प्रतिनिधिसभाको जारी दोस्रो बैठकमा देउवाले आफूलाई विश्वासको मत दिन सांसदहरुसँग माग गरेका हुन् ।देउवाले विश्वासको मतको प्रस्ताव राखेपछि अहिले संसद्‌मा प्रतिनिधि...

आज साउन ३ गते आईतबार,१८ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल रचनात्मक सोखले तपाईंलाई तनाउमुक्त राख्नेछ। यदि तपाईंले तुरुन्तै आवश्यक नभएको कुरामा पैसा खर्च गरेमा तपाईंको जोडीलाई राम्रो लाग्ने छैन। कसैले पनि तपाईंको प्रेम अलग गर्न सक्ने छैन। आज भन्दा अघि विवाह कहिल्यै यति सुन्दर भएको थिएन। Lucky Number :- 3 Lucky Colo...

काठमाण्डौमा फेरि बढ्यो कोरोना सङ्क्रमण दर

२ साउन,काठमाण्डौ । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई सङ्क्रमण देख...

अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज वेष्ट इन्डिजको कब्जा

२ साउन,काठमाण्डौ । वेष्ट इन्डिजले अष्ट्रेलियासँगको टी–२० सिरिज ४–१ ले आफ्नो पक्षमा पारेको छ । शनिबार भएको पाँचौँ खेलमा अष्ट्रेलियालाई १६ रनले पराजित गरेको हो । वेष्ट इन्डिजले दिएको २ सय रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ९ विकेटको क्षतिमा १ सय ८३ रन मात्र बनाउन ...

नेपालमा थप थप १,८७५ कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु

२ साउन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा देशभर १ हजार ८ सय ७५ जना कोरोना भाईरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनामा कोरोना परीक्षण गरिएको थियो । सोही अवधिमा २ हजार १६४ जना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म पीसीआर विधिबा...

नेपालमा थप २९३६ जनामा कोरोना पुष्टी

१ साउन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टमा २ हजार ९ सय ३६ जनामा कोरोना भाईसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ जनाको पीसीआर तथा चार हजार ५६९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः दुई हजार ६ र ९३० जनामा कोरोना सङ्क्रमण पुष्...

नेपाललाई चीनले थप १६ लाख डोज कोरोना बिरुद्दको खोप दिने

१ साउन,काठमाण्डौ । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने भएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा खोप उपलब्ध गराउने जानकारी दिएकी हुन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै राजदूत यान्छीले प्रधानमन्त...