आज साउन ६ गते बुधबार,२१ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंले आफ्ना वरिपरिका मानिसहरू अत्यधिक माग गर्ने पाउनुहुनेछ - तपाईंले गर्न सक्ने भन्दा बढीको प्रतिज्ञा नगर्नुहोस् - र अरूलाई खुसी पार्नको लागि आफुलाई गलाउन जोड नदिनुहोस्। बच्चाहरुले अध्ययन र योजनामा ध्यान केन्द्रित गरेर भविष्यको लागि सोच्नु आवश्यक छ। तपाईंल...

‘प्रचण्ड’ निवासमा प्रधानमन्त्री देउवा

५ साउन,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेर भेट्नु भएको छ । देउबाले प्रचण्ड पत्नी सीताको स्वास्थ्य अबस्था समेत बुझ्नु भएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुस...

नेपालमा थप ३१०८ कोरोना संक्रमित थपिए,२५ जनाको मृत्यु

५ साउन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८३६ जनाको पीसीआर परीक्षणबाट २ हजार २०२ र ४ हजार २९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०६ जना गरी जम्मा ३ हजार १०८ जनामा संक्रमण पुष...

इराकमा बम विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु

५ साउन । इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको यहाँ गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल–अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीम...

एनआरएनए अष्ट्रेलियाको उमेद्दवारको अन्तिम नामावली सार्बजनिक

५ साउन,सिड्नी । गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सन् २०२१-२०२३ का लागि हुने निर्बाचनमा सहभागी उमेद्दवारहरुको अन्तिम नामावली निर्बाचन आयोगले सार्बजनिक गरेको छ। ३१ जुलाईमा हुने निर्बाचनमा अध्यक्षका प्रत्यासीमा बर्तमान प्रबक्ता नन्द गुरुङ र डा.ज्ञानेन्द्र रेग...

आज साउन ५ गते मंगलबार,२० जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल बढी क्यालोरी भएको आहारबाट जोगिनुहोस् र आफ्नो व्यायाममा लीन हुनुहोस्। रिस छोटो-पागलपन हो र यसले तपाईंलाई ......... गराउन सक्छ भनेर तपाईंले जान्नु पर्ने समय हो आज तपाईंलाई काममा राम्रो समाचार प्राप्त हुन सक्छ। आफ्नो कुराकानीमा स्वाभाविक हुनुहोस् किनभने एउटा का...

जापान पठाइदिने भन्दै ४० लाख ठग्ने चार जना पक्राउ

४ साउन,काठमाण्डौ । जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परि...

बधाई पछि नरेन्द्र मोदीले गरे देउवालाई फोन, खोप दिने प्रतिबद्दता

४ साउन,काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेर बहादुर देउवाले सोमबार राती संसदमा विश्वासको मत प्राप्त गरे लगत्तै ट्विट गर्दै बधाई दिएका थिए । मोदीले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी बधाई दिदै कोरोनाभाईरसको बिरुद्दको खोप...

नेपालमा २४४५ कोरोना संक्रमित थपिए, ३२ को मृत्यु

४ साउन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा २ हजार ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर कुल ११ हजार ६ सय ६४ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ६८ हजार...

आज साउन ४ गते सोमबार,१९ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको भरोसा र ऊर्जा आज उच्च हुनेछ। तपाईंले आज राम्रो पैसा कमाउनुहुनेछ - तर यसलाई आफ्नो हातबाट खस्न नदिने प्रयास गर्नुहोस्। तपाईंले प्रियजनहरूसँग तर्क हुन सक्ने विवादास्पद मुद्दाहरू ननिकाल्नुहोस्। तपाईं पहिलो नजरमा प्रेममा पर्न सक्नुहुन्छ। साझेदारीमा नयाँ उ...