नेपालमा २२३७ कोरोना संक्रमित थपिए,१८ जनाको मृत्यु

१० साउन, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २ हजार २ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै हाल सम्म ६ लाख ८० हजार ५५६ जना संक्रमितको संख्या पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एन्टिजेनबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ ।त्यस्तै, पछिल्लो २४...

एनआरएनए अष्ट्रेलियाको अध्यक्षका लागि नन्द र ज्ञानेन्द्रको प्रतिष्प्रर्धा

१० साउन, सिड्नी । गैर-आवासीय नेपाली संघ (अष्ट्रेलिया) को यहि शनिबार हुने निर्बाचनमा अध्यक्षका लागि संघका बर्तमान प्रबक्ता नन्द गुरुङ र बर्तमान महासचिब डा.ज्ञानेन्द्र रेग्मी बिच प्रतिष्प्रर्धा हुने भएको छ । निर्बाचनको पुर्ब सन्ध्यामा निर्बाचन आयोगले उमेद्दवारहरुको अन्त...

आज साउन १0 गते आईतबार,२५ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल पुरानो मित्रसँग पुनर्मिलन भएकोले तपाईंको आत्मालाई उज्यालो पार्नेछ। बच्चाहरुले आफ्नो उपलब्धिले तपाईंलाई गर्व महसुस गराउनेछन्। तपाईंले आज अन्धो प्रेम प्राप्त गर्न सम्भव भएको पाउनुहुनेछ। आफ्नो जोडीले जब सबै कुराहरू भूलेर तपाईंलाई माया गरेर अँगाल्नेछन्, तब जीवन ...

टोकियो ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

९ साउन, काठमाडौ । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्त...

ब्राजिलमा झन् बढ्यो कोरोना प्रकोप, एकै दिन एकलाख भन्दा बढी सङ्क्रमित

९ साउन, साओ पाओलो । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन् ।यहाँ विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको...

नेपालमा थप २३०९ कोरोना संक्रमित थपिए,१६ जनाको मृत्यु

९ साउन, चितवन । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख ७९ हजार १७ पुगेको छ । शुक्रबार सङ्क्रमितको सङ्ख्या दुई हजार ९७७ थियो ।पछिल्लो २४ घण्टामा थप १० हजार ६३५ जनाको पिसिआर प...

आज साउन ९ गते शुक्रबार,२४ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आज तपाईं आशाको जादू अन्तर्गत हुनुहुन्छ। निवास परिवर्तन गर्नु अत्यधिक शुभ हुनेछ। आफ्नो प्रियको निष्ठामा शङ्का नगर्नुहोस्। आज यात्राको लागि धेरै राम्रो दिन छैन। आज, तपाईंले आफ्नो जोडीसँग जीवनको सबैभन्दा राम्रो साँझ बिताउन पाउनु हुनेछ।Lucky Number :- 8 Lucky C...

सुजिता मृत्यु प्रकरणः आफ्नै दाई संग प्रेम सम्बन्ध,दुरुत्साहन मुद्दामा दाई पक्राउ

चितवनको राप्ती नगरपालिकाको पिप्लेमा असार २० गते मृत अबस्थामा फेला परेकी सुजिता भण्डारी प्रकरणमा चितवन प्रहरी बोलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक जनालाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा मृतक सुजिताको ठुलबाबाको छोरा पर...

चितवन घटनाःमृत भेटिएका सैनिकलाई सहकर्मीले गोली हानेको पुष्टि

८ साउन,चितवन । चितवनको भरतपुर महानगरपालिका १७ मानचोकस्थित सिमलडाँडामा बिहीबार मृत्यु अवस्थामा फेला परेका नेपाली सेनाका जवान भरत गुरुङलाई सँगै कार्यरत सैनिक जवानले गोली हानेको पुष्टि भएको छ ।धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण शिवपुरीमा कार्यरत ३६...

कोरोनाबिच जापानमा ओलम्पिक २०२० शुरु

८ साउन,काठमाण्डौ । कोरोना महामारीका कारण ढिलो गरी जापानमा टोकियो ओलम्पिक २०२० औपचारीक रुपमा शुरु भएको छ । आज एक भव्य समारोहका बीच जापानका सम्राट नरुहितोले ओलम्पिक समारोहको उद्घाटन गरेका छन् । १५ विदेशी नेताहरुको उपस्थितिमा नरुहितोले उद्घाटन गरेका हुन् ।महामारीका कारण व...