सिड्नीमा ४ साता लकडाउन थपियो

१३ साउन, सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य अन्तर्गत पुरै ग्रेटर सिड्नी क्षेत्रमा ४ साता लामो लकडाउन थपिएको छ । यसअघि ग्रेटर सिड्नी सहित सेन्ट्रल कोष्ट, ब्लु माउन्टेड, सेल हार्बर र ओलोङगङ क्षेत्रहरुमा ३१ जुलाई सम्मका लागि लकडाउन घोषणा गरिएको थियो । जुन २६ बाट...

राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश

१२ साउन,मुम्बई । बलिउड फिल्म अभिनेत्री शिल्पा शेट्टीका पति एवं व्यवसायी राज कुन्द्रालाई मुम्बईको मुम्बई उच्च अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको छ । मुम्बई प्रहरीले राजलाई पोर्नोग्राफी फिल्म बनाएको र एपमार्फत प्रचार गरेको आरोपमा गत जुलाई २२ मा पक्राउ गरेको थियो ।अदा...

काँग्रेसको क्रियाशील सदस्य संख्या ८ लाख ५२ हजार ७११

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो ।क्रियाशी...

आज साउन १२ गते मंगलबार,२७ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल स्वास्थ्यको लागि केही ध्यान राख्नु आवश्यक छ। यो आफ्नो तर्फबाट धेरै प्रयास नगरिकन अरूको ध्यान आकर्षित गर्ने राम्रो दिन हो। आज कार्डहरूमा प्रेमको पीडा सामना गर्नु पर्ने सम्भावना देखिन्छ। कामको दबाबले लामो समयदेखि तपाईंको वैवाहिक जीवनमा व्यवधान दिंदै थियो। तर, ...

एनआरएनए बेल्जियम काण्ड : ‘बुथ’ कब्जा गर्न खोज्दा निम्त्याएको घटना

११ साउन, वेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको राष्ट्रिय निर्बाचनका क्रममा कुटाकुट भएको छ । आईतबार भएको दोहोरो झडपमा २ जना घाईते भएर अस्पताल भर्ना भएका छन् । निर्वाचन ‘बुथ’ कब्जा गर्न खोज्दा कुटाकुट भएको प्रत्यक्षदर्शीहरु बताउछन् । सात वटा बुथमध्ये एन्ट...

नेपालले विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने

११ साउन, काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्या...

नेपालमा ३४२१ कोरोना संक्रमित थपिए,२५ जनाको मृत्यु

११ साउन, काठमाडौं । नेपालमा पुनःकोरोना संक्रमितको संख्यामा ह्वातै बृद्दी भएको छ । बितेको २४ घण्टामा ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४० नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३९१ मा संक्रमण देख...

आज साउन ११ गते सोमबार,२६ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको स्वास्थ्यमा सुधार ल्याउन सक्ने कुरामा काम गर्ने लाभदायी दिन। तपाईंलाई नयाँ वित्तीय लाभ प्रदान गर्न केही महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन गरिनेछ। आफ्नो जोडीसँग राम्रो समझदारीले घरमा शान्ति, संवृद्धि र आनन्दमा ल्याउँछ। तपाईंले आज प्रेमको मीठो चकलेटको ...

चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु

१० साउन, काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा भयानक चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ ।पहरोबाट झरेको भीमकाय चट्टानको टुक्राले उनीहरुलाई लागेको थियो । साग्लाको किननाउर जिल्लामा चट्टानी पहिरो गएको हो । पहिरोमा...

राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अल्मुताईरीले राजीनामा दिने घोषणा

१० साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा लेख्दै आफुले राजीनामा दिने बताएका हुन् ।अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन ल...