८ साउन,काठमाण्डौ । काठमाण्डौमा शुक्रबार बिहान भुकम्पको धक्का महशुस गरिएको छ । बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का धक्का महशुस गरिएको हो ।भुकम्पको धक्का भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भन्ने खबर छ । धक्काले कुनै क्षती भने गरेको छैन ।...
July 2021
माधब नेपाल समुहलाई आममाफी दिन्छुःओली
७ साउन,काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताउनुभएको छ । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने ब...
नेपालमा १ हजार ८५५ कोरोना संक्रमित थपिए,२४ जनाको मृत्यु
७ साउन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा १ हजार ८५५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ हजार १२२ पीसीआर परीक्षणमा सो संख्या पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७०७ परीक्षणबाट ८५९ जनामा पोजिटिभ देखि...
चितवनमा गोली लागेर नेपाली सेनाका गुरुङको मृत्यु
७ साउन,चितवन । चितवनको भरतपुर महानगरपालिका–१७, बनगाई डेरी चोकमा भेटिएको शव धादिङका व्यक्तिको भएको खुलेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीका अनुसार मृतक धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ हुन् । उनी नेपाली सेनाको महेन्द्र दल गण राष्ट...
आज साउन ७ गते बिहिबार,२२ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आफ्नो निराशावादी मनोवृत्तिको कारण तपाईं कुनै प्रगति गर्न असमर्थ हुनुहुन्छ। यो तपाईंलाई चिन्ताले आफ्नो सोच्ने शक्ति घटेको छ भन्ने महसुस गर्नको लागि सही समय हो। उज्यालो तर्फ हेर्नुहोस् र तपाईंले आफ्नो विवेकमा निश्चित परिवर्तन भएको पाउनु हुनेछ। आर्थिकमा सुधार आ...
मलाई पैसा होइन, मृगौला चाहिएको छ : चम्सुरी
६ साउन,काठमाण्डौ । हाँस्य टेलिश्रृखला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’ को भूमिका निर्वाह गरेपछि चर्चित बनेकी हाँस्य कलाकार पल्पसा डंगोल यतिबेला दुबै मृर्गौलाले काम गर्न छोडेपछि केहि दिन देखी शिक्षण अस्पतालमा उपचाररत छिन् । उनलाई चिकित्सकले जतिसक्दो चाँडो मृर्गौला प्रत्यारोपण...
नेपाली पस्मिना बेचेर उदाएका शिल्पा पती राजकुन्द्राको पोर्न इन्डस्ट्रीमा १० करोडको लगानी
६ साउन,काठमाण्डौ । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई सोमवार साँझ मुम्बई क्राइम ब्राञ्चले पक्राउ गरेको छ । अश्लील (पोर्न) चलचित्र बनाएको र केही एप्समा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । मुम्बई पुलिस ककामिश्नर हेमन्त नागरालेको अनुसार, रा...
चीनमा भिषण बाढी,१२ जनाको मृत्यु
६ साउन,एजेन्सी । चीनमा बाढीबाट १२ जनाको मृत्यु भएको छ । बाढीका कारण जङ्गजाउ शहरमा उनीहरुको ज्यान गएको हो । बाढीका कारण स्थानीय बासिन्दा घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छन् । अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका ...
नेपालमा २८३८ कोरोना संक्रमित थपिए,३० जनाको मृत्यु
६ साउन,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७१५ जनाको पीसीआर परीक्षणबाट १ हजार ९१८ र ३ हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जना गरी जम्मा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भ...
आज विपी कोईराला स्मृति दिवस
६ साउन,काठमाण्डौ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाईदैछ ।विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको ...















