एनआरएनएको नीति प्रतिष्ठानको अध्यक्षमा घले

२ ५ असार,सिड्नी ।
गैर-आवासीय नेपाली संघको नीती प्रतिष्ठानको अध्यक्षमा संघका प्रमुख संरक्षक तथा पुर्ब अध्यक्ष शेष घले चुनिएका छन् । भर्चुल माध्यम बाट बिहिबार बसेको एनआरएनए पदाधिकारीको बैठकले घलेलाई सो पदमा चुनेका हुन् । घलेले नै प्रतिष्ठानको सदस्यहरु मनोनित गर्नेछन् । एनआरएनएको आगामी अधिबेशनका लागि अहिले बिभिन्न देशहरुमा राष्ट्रिय परिषदको कार्य समितिका लागि निर्बाचन हुने क्रममा छन् । अष्ट्रेलियामा भने यही जुलाई ३१ ताखिका दिन अनलाईन प्रणाली बाट निर्बाचन हुने भएको छ ।(File Photo Source :New Business Age)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।