फ्रान्समा कोरोना बढे पछि पुनः लकडाउन

१ पुस,एजेन्सी । कोरोना ब्यापक बढे पछि फ्रान्समा दोस्रो पटक लकडाउन सुरु भएको छ । क्रिसमसमा संक्रमण दर अझै बढ्न सक्ने भन्दै पुन लकडाउन जारी गरीएको हो । महामारीको समयमा सुरक्षितरुपमा घरमै बसेर क्रिसमस मनाउन पनि सरकारले आग्रह गरेको छ । लकडाउनसँगै होटल बार तथा रेष्टुरेन्टहर...

पुटिनद्वारा बाइडेनलाई बधाई, सहकार्य गर्न तयार रहेको भनाई

मस्को,एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिनु भएको छ । विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति प...

संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभा अध्यक्षमात्रै उपस्थित

१ पुस,काठमाण्डौ । विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि आज बसेको संवैधानिक परिषद्को बैठकमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न संवैधानिक आयोगका पदाधिकारी...

आज पुस १ गते बुधबार,१६ डिसेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको हँसिलो स्वभावले कसैलाई यस कौशलको विकास गर्न आफूलाई प्रोत्साहन गर्न मद्दत गर्नेछ किनकि तपाईंले उसलाई यो कुरा बुझ्ने बनाउनुभयो कि खुशियाली भेला पारेको सम्पत्तिमा नभएर हामी भित्र हुन्छ। आशिष् र राम्रो भाग्य तपाईंको बाटोमा आउनाले इच्छा पूरा हुनेछ - र यो ...

नेपालमा थप ९३६ जनामा कोरोना पुष्टि, १४ को मृत्यु

३० मंसिर,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार ११७ जनाको पिसिआर परीक्षण भएकोमा ५८५ पुरुष र ३५१ महिला गरी ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ...

बाईडेन अमेरीकी राष्ट्रपतिमा ३०६ ईलेक्टोरल भोटले विजयी घोषणा

ऐजेन्सी मंसीर ३० । अमेरीकी राष्ट्रपतिमा जो बाईडेन ३०६ ईलेक्टोरल कलेज भोट सहित बिजयी भएको घोषणा भएको छ । ट्रम्पलाई जम्मा २३२ भोट प्राप्त भएको छ । अमेरीकामा कुल ५३८ ईलेक्टोरल कलेज भोट हुन्छ । ६ जनवरीमा हाउस अफ् रिप्रेजेन्टेटिभ र सिनेटले मिलेर औपचारीक जीतको घोषणा गर्नेछन् ...

भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघ्यो

३० मंसिर,काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघेको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ७९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ६ हजार ५०७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९४ लाख...

पशुपतिनाथमा राष्ट्रपतिद्वारा क्षमा पूजा

३० मंसिर,काठमाण्डौ । कोरोनाभाईरसका कारण सर्बसाधारणका लागि ९ महिना देखी बन्द रहेको पशुपतिनाथ मन्दिर भक्तजनका लागि खोल्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान पूजा गरेकी हुन् । भोली देखी मन्दि...

मनोज गजुरेलको उद्घोष कानुनी उपचार खोज्न बाध्य बनाईयो

३० मंसिर,काठमाण्डौ । हाँस्य कलाकार मनोज गजुरेलले विभिन्न अनलाइन र युट्युवहरुले आफ्नो बारेमा भ्रामक समाचारहरु लेख्ने र उनका बिषयमा बिभिन्न नकरात्मक आरोप लगाएको भन्दै आक्रोश पोखेका छन् । करिब ३ बर्ष अघि नै कानुन सम्बत भएको सम्बन्ध बिच्छेदलाई लिएर पुर्ब पत्नी मिना ढकालले...

आज मंसिर ३० गते मंगलबार,१५ डिसेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल मित्रहरूले तपाईंलाई कोही विशेष व्यक्तिसँग परिचय गराउनेछन् जसले तपाईंको विचारमा केही उल्लेखनीय प्रभाव पार्न सक्छ। जवानहरूले स्कूल परियोजनाहरूको लागि केही सल्लाह माग्न सक्छन्। रोमान्टिक अमूर्तताले तपाईंको आनन्दमा मसला थप्नेछ। केही समयको लागि तपाईं एक्लै हुनुहु...