मेष राशिफल साथीहरूसँग साँझ रमाइलो हुन सक्छ तर धेरै खानाले भोलीपल्ट बिहान विरक्तलाग्दो हुन सक्छ भन्ने ध्यान राख्नुहोस्। लामो समयदेखि रोकिएको अवशिष्ट र बकाया अन्तमा बरामद गरिनेछ। आफ्नो क्यारियरको योजनामा भन्दा बाहिरी गतिविधिहरुमा धेरै समय नष्ट गरेर बच्चाहरुले केही निराश ...
December 2020
टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेका युवकको मृत्यु
६ पुष,काठमाण्डौ । शनिबार दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका २४ वर्षीय रमेश थापा मृत्यु भएको छ । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले पुष्टी गरेका छन् । मृतक थापा शनिबार बबई गाउँप...
कोरोनाले विदेशमा थप ११ नेपालीको निधन
६ पुष,काठमाण्डौ । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअ...
चौतर्फी घेराबन्दी गरिएकाले संसद विघटन गरिएको हो : प्रधानमन्त्री ओली
६ पुष,काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई नेकपाकै शिर्ष नेताहरुले चौतर्फी घेराबन्दीमा पारिएकाले संसद विघटन गरिएको दावी गरेका छन् । आज देशबासीका नाममा संवोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । आफु विरुद्ध अविश्वासको प्रस्ताव दर...
एनएसडब्लु राज्यमा कोरोना संक्रमणमा बृद्दी
२१ डिसेम्बर । अष्ट्रेलियाको एनएसडब्लु राज्यमा कोरोनाभाईरसको संक्रमण पुनः बढ्न थालेको छ । डिसेम्बर ९ पछि संक्रमित संख्यामा बृद्दि आएको हो । यो खबर तयार पार्दा सम्म बितेको २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । डिसेम्बर दोस्रो साता देखि बढ्न थालेको कोरोनाभ...
ओलीको कदमको प्रतिवादको योजना बनाउने तयारी
६ पुष,काठमाण्डौ । अप्रत्यासीत रुपमा असंवैधानिक तरीकाले संसद विघटन गरे पछि त्यसको प्रतिवादका लागि स्वयं नेकपा, नेपाली काँग्रेस र जसपाले रणनीति बनाउने भएका छन । यो रणनीति बनाउन अपरान्ह ४ बजे काँग्रेस पार्टी कार्यलय सानेपामा सर्वदलीय बैठक बस्दै छ । यस सर्वदलीय बैठकले बिरो...
आज पौष ६ गते सोमबार,२१ डिसेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल दिनभरि आनन्दित रहनको लागि मानसिक कष्ट र तनाउबाट जोगिनुहोस्। वित्तमा निश्चित बढोत्तरी हुनेछ - तर त्यही समयमा व्ययमा पनि वृद्धि हुनेछ। आफ्ना पाहुनाहरूसँग अशिष्ट नहुनुहोस्। तपाईंको व्यवहारले आफ्नो परिवारमा समस्या मात्र होइन, सम्बन्धमा पनि शून्यताको सिर्जना गर्न...
किन गरे प्रधानमन्त्री ओलीले संसद विघटन ?
५ पुष,काठमाण्डौ । नेकपा संसदको सबै भन्दा ठूलो दल हो । यो सगँ सरकार सञ्चालनका लागि स्पष्ट बहुमत थियो । तर पनि असंवैधानिक तरीकाले संसदको विघटन भएको भन्दै आलोचना शुरु भएको छ । आखिर ओलीले संसद विघटन किन गरे त ? यसबारे विभिन्न कारण देख्न सकिन्छ । संसदीय दलमा अल्पमतमा रहनु ...
क्रिसमस र नयाँ वर्षमा पुन: लकडाउन !
एजेन्सी : कोरोना भाइरसबाट बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक इटालीमा क्रिसमस र नयाँ वर्षका समय सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले कोभिड–१९ को महामारी नियन्त्रणका लागि पुनः केही उपायहरू सक्रिय पारिने सरकारले शनिबार बताएको छ । प्रधानमन्त्री जेसेप कोन्टले शुक्रबार घोषणा ग...
संसद बिघटनको विरोधमा ७ मन्त्रीले दिए सामुहिक राजीनामा
५ पुष,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद विगठन गर्ने गैरसंवैधानिक कार्य गरेको भन्दै मन्त्रिपरिषद्का सात सदस्यले सामूहिक राजीनामा दिएका छन् ।शिक्षामन्त्री गिरीराजमणि पोखरेल,उर्जामन्त्री वर्षमान पुन,पर्यटनमन्त्री योगेश भट्टराई,कृषिमन्त्री घनश्याम भुसाल,वन...















