नेपालमा घट्दो क्रममा कोरोना संक्रमण

८ पुष,काठमाण्डौ । पछिल्ला दिनहरुमा नेपालमा कोरोनाको संक्रमण घट्दो क्रममा छ । बितेको २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् । देशभरीका ८० वटा प्रयोगशालामा ६ हजार ५५९ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल...

इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन हुदै

८ पुष,एजेन्सी । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद भंग गरिएको हो । इजर...

प्रचण्ड दाहाल नेकपा संसदीय दलको नेतामा चयन

८ पुष,काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । संसद भवनको ल्होत्से हलमा बुधबार प्रचण्ड–माधव समूहको को बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्...

सरकारको ध्यान निर्वाचनमा, नागरिक खोप पर्खंदै

८ पुष,काठमाण्डौ । मुलुक यतिखेर कोरोना (कोभिड-१९) महामारीको चपेटामा छ। संक्रमितको संख्या अढाई लाख नाघिसकेको छ। तर, नियन्त्रणमा सरकारी कदम र राजनीतिक गतिविधि हेर्दा अहिले मुलुकमा कोरोना संक्रमण शून्यजस्तै आभास भइरहेको छ। मानिसहरूको चहलपहल बढेसँगै सार्वजनिक यातायात पनि खु...

आज पौष ८ गते बुधबार,२३ डिसेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन्। व्यक्तिगत मामिलाको समाधान गर्न आफ्नो दृष्टिकोणमा उदार हुनुहोस्, तर आफुलाई प्रेम र हेरचाह गर्नेहरूलाई चोट नलाग्ने गिर बोल्नुहोस्। तपाईंको झ्यालमा फूल राखेर आफ्नो प्रेम देखाउनुहोस्। तपाईंको मालिक बहाना मन पर...

केपी ओली नेकपा अध्यक्षबाट निलम्बित,माधब नेपाल बने अध्यक्ष

७ पुष,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई निलम्बित गर्दै माधब कुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ । राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई...

संसद विघटन बदरको माग गर्दै नेकपा सांसदहरु सर्वोच्चमा

७ पुष,काठमाण्डौ । संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरु रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री रिट लिएर मंगलबार सर्वोच्च पुगेका हुन् । उनीहरुले प्रधानमन्त्रीको सि...

गोयलसामु गलेको ‘राष्ट्रवाद’ !

७ पुष,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष गरी भारतसँग एउटा सार्वभौम मुलुकको नेताकारुपमा प्रष्ट अडान लिने र लागेको कुरा समकक्षीसमक्ष निर्धक्क राख्ने छवि बनेको थियो । उनको त्यही पक्ष पनि गुप्तचर सामन्त गोयलको काठमाडौँ आगमनपछि क्रमशः क्षयउन्मुख भएको छ ।आफ्नै ...

अमेरिकी राष्ट्रपति जो वाइडेनले लगाए कोरोनाविरुद्धको खोप

६ पुष,एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् । उनले खोप लगाएको दृष्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । कोरोनाको महामारी संसारभर जारी रहेपनि खोपको प्रभावकारीबारे ढुक्क रहन अमेरिकी नागरिकलाई आग्रहसमेत गरेका थिए...

संसद् विघटनपछि पूर्वराजाले दिए नेताहरुलाई चेतावनी

६ पुष,काठमाण्डौ । संसद बिघटन भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले कुर्सी र पदको मोहमा देशलाई हेला गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी नराख्ने चेतावनी दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेको घटनालाई इशारा गर्दै पूर्वराजा शाहले जनताको मतको कदर ...