रसियामा उमेर अनुसार कोभिड विरुद्धको खोप उपलब्ध हुने

एजेन्सी : रूसमा विकसित स्पुतनिक–भी नामक कोभिड–१९ विरुद्धको खोपलाई नागरिकको उमेर अनुसार सुरक्षित र प्रभावकारी बन्ने भएपछि यसको प्रयोगलाई अनुमति दिइने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताएका छन् ।आफ्नो उमेर समूहका मानिसका लागि खोप सुरक्षित प्रमाणित हुँदासाथ आफूले...

नेपालमा थप ७८२ जनामा कोरोना पुष्टी,निको हुने दर ९५ प्रतिशत भन्दा माथि

३ पुष,काठमाण्डौ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको देखिएको छ । देशभर दैनिक ६ हजार सम्म संक्रमित फेला परेकोमा अहिले दैनिक एक हजार भन्दा कम हुने गरेको छ । साथै निको हुने दर पनि बढेर ९५ प्रतिशत नाघेको छ । यद्यपि, कतिपयले परीक्षणको दायरा घटाएकाले संक्रमित घटेक...

बीबीसी मास्टर सेफको अन्तिम चरण बाट बाहिरिए सन्तोष साह

३ पुष,काठमाण्डौ । ‘मास्टर सेफः द प्रोफेसनल्स् २०२०’ को उत्कृष्ट तीन बाट नेपाली संतोष शाह बाहिरिएका छन् । सन्तोष शिर्ष उपाधि बाट पछाडी परे पनि नेपाली खानालाई भने विश्व सामू जिताउन सफल भएका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा उनको मास्टर सेफ च्याम...

टीकापुर घटनाका मुख्य आरोपी सांसद रेशम चौधरी सहित ७ जनालाई जन्मकैद

३ पुष,काठमाण्डौ । कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको सजाय सुनाइएको छ । साथै ज्यान मार्ने उद्योगमा ५ वर्षकैद पनि सुनाइएको छ । यसअघि जिल्ला अदालत कैलालीको फैसलाअनुसार ३ वर्ष कैद भुक्तानी गरिसकेका उनलाई बिहीबार उच्च अदालतले भने अघिल्लो फैसला उल्ट्या...

मनोज गजुरेलसगँ मेरो बिहे हुने हल्ला देख्दा दया लाग्यो :बर्षा

काठमाण्डौ । नायिका बर्षा शिबाकोटीले आफ्नो र मनोज गजुरेलको बिहे हुन लागेको भनेर केही अनलाईमा प्रकाशित समाचार देखेर दया लागेको टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा प्रतिकृया दिदै शिबाकोटीले भिजिटर बढाउने नाममा यथार्थ भन्दा बाहिर गएर गरिएको प्रचारले पत्रकारीता क्षेत्र नै ...

नेपालमा थप ७७६ जनामा कोरोना, ६ जनाको मृत्यु

२ पुष,काठमाण्डौ । आज नेपालमा ७७६ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ५८८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगै अहिले सम्म संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ५५ ...

श्रीलंकाबाट फिर्ता भयो एमसीसी

२ पुष,एजेन्सी । श्रीलंकाबाट मेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता भएको छ । अमेरिकाको राजधानी वासिङ्गटनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो । एमसीसीले सन् २०१९ अप्रिलम...

चीनको यान चन्द्रमा पुगेर माटो लिएर फर्कियो

२ पुष,एजेन्सी । चीनले चन्द्रमामा पठाएको चाङ यी–५ नामक यान चन्द्रमाबाट ढुङ्गा माटोको नमूना बोकेर पृथ्वीमा फर्किएको छ । यान स्थानीय समय अनुसार गएराति साढे १ बजे मंगोलियाको भित्री क्षेत्रमा अवतरण गरेको हो । अन्तरिक्ष यान २४ नोभेम्बरमा दक्षिण चीनको वेनचाङ स्टेसनबाट चन्द्रम...

आज पौष २ गते बिहिबार,१७ डिसेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंमा भएको घृणा मार्न सुमधुर प्रकृतिको खेती गर्नुहोस्, किनभने घृणा प्रेमभन्दा धेरै शक्तिशाली छ र यसले तपाईंको शरीरलाई ठूलो असर गर्छ। नरामो कामले राम्रो कामभन्दा छिट्टै विजय प्राप्त गर्छ भन्ने जान्नुहोस्। छिमेकीसँग झगडा गर्नाले तपाईंको मुड बिग्रिन सक्छ। तर ...

देशभर थप ७३६ जनामा कोरोना पुष्टी,१३ जनाको मृत्यु

१ पुष,काठमाण्डौ । नेपालमा आज ७३६ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार ५ सय ५५ पीसीआर परीक्षण गर्दा ती संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म २ लाख ५० हजार ९ सय १६ जना संक्रमितको संख्या पुगेको छ । काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ३ सय ९१ कोर...