विश्वभर गुगुल सेवा अबरुद्द

एजेन्सी । विश्वभर गुगल सेवामा अवरुद्ध भएको छ । सोमबार साँझ ५ बजेर २६ मिनेट जाँदा गुगल सेवा अवरुद्ध भएको हो । गुगलमा अवरोध आएलगत्तै जीमेल, युट्युव लगायतका सेवा प्रभावित भएका छन् । यद्यपि, गुगलले भने उक्त समस्याका बारेमा टिपणी गरिसकेको छैन । बेलायतको मिरर अखबारका अनुसार स...

प्रधानमन्त्री ओली नै राजावादीसगँ मिलेको देउवाको गंभीर आरोप

२९ मंसिर,काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली स्वयं राजावादीसगँ मिलेको गंभीर आरोप लगाएका छन् । आज काँग्रेसले आयोजना गरेको बिरोध प्रदर्शनको कार्यक्रमलाई हेटौडामा संवोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले प्रधानमन...

नेपालमा थप ८२१ जनामा कोरोना पुष्टी

२९ मंसिर,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार ४ सय २३ जनाको पीसीआर परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । देशभर अहिलेसम्म संक्रमणमुक्त...

अमेरिकामा कोरोना खोप लगाउन सुरु

२९ मंसिर,एजेन्सी । अमेरिकामा आजदेखि कोभिडविरुद्धको खोप लगाउने तयारी भएको छ। खोप लगाउनका लागि हिजोदेखि ढुवानीको काम सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन्।आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर बायोएनटेक कोभिड खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइन...

इरानमा पत्रकार जामलाई मृत्युदण्ड

२९ मंसिर, तेहरान । इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए । अल जजिराले सम्प्रेषण गरेको समाचार अनुसार इरानल...

काठमाडाैंमा उखु किसानहरुको आन्दोलन

२८ मंसिर,काठमाण्डौ । चिनी मिलहरुले लामो समयसम्म भूक्तानी नदिएपछि मर्कामा परेका उखु किसानहरु आजबाट आन्दोलित हुँदैछन् । लामो समयदेखि उखुको भुक्तानी नपाएको भन्दै आन्दोलन गर्न उखु किसानहरु काठमाडौं आएका छन् । उखु किसानहरु पटक पटक भुक्तानी नपाएकोमा बिरोध गर्दै आएका छन् । उख...

गौतमबुद्ध कप क्रिक्रेटमा बागमती र राप्तीबीच प्रतिस्पर्धा हुने

२८ मंसिर,काठमाण्डौ । बागमती प्रदेश क्रिकेट संघको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सहआयोजनामा हिजो देखि सुरु भएको गौतमबुद्ध कपमा आज दोस्रो खेल हुँदैछ । आज हुने खेलमा बागमती र राप्तीबीच प्रतिस्पर्धा हुँदैछ । राप्ती बिनोद भण्डारीको कप्तानीमा रहेको छ भने बागमतीको नेतृत्...

अमेरिकामा हिंसा भड्कियो,५ जना पक्राउ

२८ मंसिर,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा उनका समर्थकले जुलुस प्रदर्शन गरेका छन् । राजधानी वाशिंगटन डिसीमा भएकाे प्रदर्शनमा ट्रम्पका समर्थक प्रदर्शनकारी र प्रदर्शनकारी विरुद्ध झडप भएको छ । शनिबार साँझ झडप हुँदा हिंसा भडकिएको छ । ट्रम्पले आफू हारेक...

करोडौँको काण्ड बाहिरिएपछि नारायणकाजीको राजीनामा माग !

२७ मंसिर,काठमाण्डौ । अपारदर्शी आर्थिक चलखेलको भण्डाफोर भएको अडियो सार्वजनिक भएपछि सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको दौडधुप सुरु भएको छ । पार्टीभित्रैबाट राजिनामा दिनुपर्ने माग जोडदार रुपमा उठेको हो । राष्ट्रिय सभा सदस्य, पार्टी सचिवालय तथा प्रवक्ता पदबाट र...

आज मंसिर २७ गते शनिबार,१२ डिसेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल मानसिक स्पष्टता कायम राख्न भ्रम र निराशाबाट जोगिनुहोस् तपाईंले जानेका मानिसहरूको माध्यमबाट आयका नयाँ स्रोतहरू उत्पन्न हुनेछन्। आफ्नो परिवारलाई उचित समय दिनुहोस्। तिनीहरूलाई तपाईंले ध्यान दिनुहुन्छ भन्ने महसुस गराउनुहोस्। तिनीहरूसँग आफ्नो गुणस्तरको समय बिताउन...