खसी नदिँदा शिक्षक श्रेष्ठको हत्या

२६ मंसिर,काठमाण्डौ । मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए। तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना बढेका छन्। शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार भएको ह...

४० कटेपछि रमाउँला र छुटौंलाको खाडल !

२६ मंसिर,काठमाण्डौ । वैदेशिक रोजगारीको पीडामा रहेका व्यक्तिको भावनालाई समेटेर हेमन्त रानाले गाए– सुन साइँली, सुन साइँली ४० कटेपछि रमाउँला। उमेरमा बाध्यताका कारणले परदेशीएकाको यो भावना ग्रामिण व्यक्तिको जनजीवनलाई प्रभावित बनाउने भएकैले गीत निक्कै चल्यो। तर नेपालको सहरी ...

आज मंसिर २६ गते शुक्रबार,११ डिसेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल केही मानिसहरूलाई तपाईंलाई बूढो भयो नयाँ कुरा सिक्दैन भन्ने लाग्न सक्छ - तर यो साँचो होइन - किनभने तपाईंले सजिलै आफ्नो तेज र सक्रिय मनले नयाँ कुरा सिक्नु हुनेछ। आनन्दित - ऊर्जावान र मायालु मुडमा तपाईंको हंसमुख प्रकृतिले आफ्ना वरिपरि आनन्द र खुशियाली ल्याउँछ। ...

ठगीमा संलग्न एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवरलाई कारवाहीको माग

२५ मंसिर,काठमाण्डौ । गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवरलाई कारवाहीको माग गर्दै पीडितले उजुरी दिएका छन्। कुँवरले आफ्नो रेमिट्यान्स कम्पनी लक्ष्मी ट्राभल्स मार्फत रेमिट्यान्सको सेवा लिन आउने आउने सेवाग्राहीहरुलाई बारम्बार फोटोसप गरिएको नक्कली रस...

सहयोग स्वरुप नेपाललाई ३ वटा मर्सिडिज कार

२५ मंसिर,काठमाण्डौ । कतार सरकारले नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार सहयोग स्वरुप प्रदान गरेको छ । परराष्ट्र मन्त्रालयमा बुधबार गरिएको हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड...

आज मंसिर २५ गते बिहिबार,१० डिसेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आज तपाईं आशाको जादू अन्तर्गत हुनुहुन्छ। तपाईंले चाहनुभएको सबै ध्यान प्राप्त गर्नुहुने आज राम्रो दिन छ - तपाईंले धेरै कुराहरू लहरै पाउनुहुनेछ र तपाईंलाई के चाहिं लिनु हो भन्ने निर्णय लिन समस्या पर्नेछ। गोप्य कार्यहरूले तपाईंको प्रतिष्ठा बिगार्न सक्छ। तपाईंले ...

स्याटेलाइटका लागि पुरानो प्रकृया खारेज

२४ मंसिर,काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालकै स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेको छ । चार वर्ष अर्थात् २०७३ सालदेखि शुरु भएको प्रक्रिया खारेज भएको प्राधिकरणले जनाएको हो । शुरुआती चरणमा स्याटेलाइन राख्ने आह्वान गरिएको अन्तर्राष्ट्रिय आशयपत्रमा सबै जिम्मा ...

बेलायतमा ९० वर्षीया वृद्धाले लगाईन् कोरोना भ्याक्सिन

२४ मंसिर,एजेन्सी । बेलायतमा ९० वर्षीया वृद्धले अनुमति प्राप्त विश्वको पहिलो कोभिड–१९ विरुद्धको खोप लगाएकी छिन् । बेलायतको यस कदमलाई एक महत्वपूर्ण उपलब्धि मानिएको छ । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको ...

आज मंसिर २४ गते बुधबार,९ डिसेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको दिने मनोवृत्तिको फल प्राप्त हुनेछ किनकि तपाईं शंका, निराशा, विश्वासको कमी, लोभ, आसक्ति, घमण्ड र डाह जस्ता धेरै दोषबाट मुक्त हुन सक्ने सम्भावना छ। "आफ्नो खर्च नियन्त्रण गर्नुहोस् र आज आफ्नो खर्च गर्नमा त्यति उदार हुने प्रयास नगर्नुहोस्।" यो अवधि आफ्नो...

नेपालमा थप १३८२ जनामा कोरोना पुष्टी

२३ मंसिर,काठमाण्डौ । नेपालमा आज १३ सय ८१ जना कोरोना संक्रमित फेला परेका छन् । ८ हजार ९४७ जनाको परीक्षण गर्दा ती संक्रमित फेला परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ। यस्तै मंगलबार एकैद...