बेलायतमा कोरोना विरुद्धको खोप सुरु

१९ मंसिर,बेलायत , कोरोनाभाइरस विरुद्ध बेलायतले आगामी हप्ताबाट लगाउने भनिएको फाइजर बायोएनटेकले निर्माण गरेको खोपको पहिलो लट बेलायत पुगेको छ । सो खोप कहाँ राखिएको छ भन्ने कुरा गोप्य राखिएको छ । खोपलाई बेलायतभरका अस्पताल तथा खोप केन्द्रहरुमा वितरण गरिने जनाइएको छ । बेलायत...

अमेरीकी नवनिर्वाचित राष्ट्रपति बाईडेनको अपील कम्तीमा सय दिन मास्क लगाउ

१९ मंसिर,एजेन्सी । अमेरीकाका नवनिर्वाचित राष्ट्रपति जो बाईडेनले आफूले कार्यकाल सम्हाले पछि कम्तीमा अब एक सय दिन सम्म मास्क लगाउन जनतालाई अपील गर्ने बताएका छन् । बाईडेनले जनवरी २० बाट आफ्नो पदभार ग्रहण गर्दैछन् । अमेरीकामा ट्रम्प मास्क बिरोधी रहँदै आएका छन् । अमेरीकामा ...

‘सरला’ मा मधेशको कथा

१९ मंसिर,काठमाण्डौ । मधेशी समुदायमा दाइजो प्रथाले जरा गाडेको छ । कसैको घरमा छोरीको विवाहको कुरा चल्न थालेपछि दाइजोको प्रसंग सुरु हुन्छ । बिहेमा के के दिने, कति दिने, कसरी जोहो गर्ने भन्ने विषयमा छोरीका बुबा, आमा तथा घर परिवारका सदस्यले विचार गर्न थाल्छन् । सम्पत्ति नभए...

आज मंसिर १९ गते शुक्रबार,४ डिसेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल स्व-सुधार परियोजनाहरूले धेरै प्रकारको फाइदा हुनेछ - तपाईंले आफ्नो बारेमा राम्रो र विश्वस्त महसुस गर्नुहुनेछ। आज गरेको लगानीले तपाईंको समृद्धि र वित्तीय सुरक्षामा अभिवृद्धि गर्नेछ। परिवारका सदस्यहरूलेको हंसमुख प्रकृतिले घरको वातावरण रमाइलो हुनेछ। प्रेमको शक्त...

भारतद्वारा सर्बाधिक घातक मिसाइलको सफल परीक्षण, चीनलाई थप चुनौती

१८ मंसिर,एजेन्सी । भारतले मंगलबार बंगालको खाडीमा आफ्नो सबैभन्दा खतरनाक ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ। यो सुपरसोनिक क्रूज मिसाइल आईएनएस रणविजयबाट प्रक्षेपण गरिएको रिपोर्ट छ। यसअघिको तीनवटा क्षेप्यास्त्र परीक्षण भू-सतह ब्रह्मोस ...

नेपालमा थप १३४३ कोरोना संक्रमित पुष्टी

१८ मंसिर,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ । मन्त्रालयका अनुसार हाल क...

विवाह बन्धनमा बाँधिदैँ अभिनेत्री श्वेता खड्का

१८ मंसिर,काठमाण्डौ । अभिनेत्री श्वेता खड्काले यहि मंसिर २२ गते दोस्रो विवाह गर्ने भएकी छिन् । उनले धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । उनीहरुले गोकर्ण फरेस्ट रिसोर्टमा विवाह गर्न लागिको विवाह र्काडमा उल्लेख छ । विवाहमा दुई परिवार निकट सदस्यको मात...

ओली सरकार सर्वसत्तावादको संकेतःशेरबहादुर देउवा

१७ मंसिर,काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि आज तनहुँमा भएको दुर्व्यवहार र गिरिफ्तारीले  ओली सरकारको सर्वसत्तावादको संकेत भएको बताएका छन् । देउवाले विज्ञप्ति जारी गर्दै उनले सरकारको त्यस्तो सर्वसत्तावादी प्रवृत्तिविरुद...

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा

१७ मंसिर, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ। पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएको तनहुँ कांग्रेसले जनाएको छ। अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्। पौडेल रिहा भएपछि घटनाको विषयमा थप र...

नेपालमा थप १४९० जनामा कोरोना पुष्टी

१७ मंसिर,काठमाण्डौ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ९ कोरोना संक्रमितको मृत्यु भएको हो । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५३८ पुगेको छ । २४ घण्टाको अवधीमा १...