नेकपा विवाद मिलाउन चिनियाँ टोलीको दौडधुप

१३ पुष,काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विभाजनको औपचारिक प्रमाण पत्र कुरिरहेका बेला झण्डै छापामार शैलीमा काठमाडौं ओर्लिएको उत्तरी छिमेकी चीनका नेताको दौडाहा तीब्र बनेको छ ।परराष्ट्र मन्त्रालय र नेपाल सरकारको औपचारिक सुरक्षा च्यानललाई समेत थाहा नदिई...

इन्टरनेट र एपमार्फत मानव बेचबिखन बढ्दो

१२ पुष,दीपक श्रेष्ठ, काठमाडौं । नेपालमा पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटनामा बृद्धि हुँदै गएको छ । केही बर्ष अघिसम्म भारतमा हुने ओसारपसारले आफ्नो परिधि बढाउँदै युरोप र अमेरिकासम्म पुर्‍याइसकेको छ । बेचबिखनको बदलिँदो स्वरूपले यसको नियन्त्रणमा पनि उत्तिकै चुनौत...

प्रतिनिधिसभा विघटनविरुद्धको सबै रिट संवैधानिक इजलासमा

१२ पुष,काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । वरिष्ठ अधिवक्ता...

नेकपा दुवै समूहका भेलैभेलाः कार्यकर्ता तान्ने होडबाजी

१२ पुष,काठमाण्डौ । औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्ष आफ्नो समूहबाट अर्को समूहतर्फ नेता–कार्यकर्ता...

आज पौष १२ गते आईतबार,२७ डिसेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल एउटा मित्रको नराम्रो व्यवहारले तपाईंलाई अपमान महसुस हुन सक्छ। तर आफुलाई शान्त राख्ने प्रयास गर्नुहोस्। तपाईंलाई यसले दुःख नदेओस भन्नको लागि बरू जोगिने प्रयास गर्नुहोस्। तपाईंका प्रियजनहरू खुसी छन् र तपाईंले साँझको लागि तिनीहरूको लागि केही योजना गर्नु पर्छ। प...

नेपालमा अत्याधिक चिसो

११ पुष,काठमाण्डौ । नेपालमा चिसो अत्याधिक मात्रामा बढेको छ । शनिबार बिहान राजधानीको तापक्रम २ डिग्रीमा आएको मौसम बिज्ञान बिभागले जनाएको छ । जुन अहिले सम्मकै सबैभन्दा चिसो हो । आजको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथ...

आज पौष ११ गते शनिबार,२६ डिसेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंलाई ढाक्ने र तपाईंको प्रगतिमा बाधा गर्ने दुःखलाई टाढा फ्याँकिदिनुहोस्। बचाएको पैसा अचल सम्पत्तिमा निवेश गर्नुपर्छ। परिवारमा भएको समारोहमा नयाँ मित्र बनाउनु हुनेछ। तर चयन गर्दा सावधान हुनुहोस्। असल मित्रहरू तपाईंले सधैं संरक्षण गर्न चाहनुहुने धन जस्तै हु...

कोरियाले नेपालसहितका देशबाट ५२ हजार कामदार लैजाने

१० पुष,काठमाण्डौ । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ। यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो। यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो। कोरोन...

नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल

१० पुष,काठमाण्डौ । नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ । उक्त शहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि सोको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न बाध्य भएको...

आज पौष ९ गते बिहिबार,२४ डिसेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल हँसिलो हुनुहोस् किनकि यो तपाईंका सबै समस्याहरूको लागि उत्तमा विष मार्ने औषघि हो। आज आफ्नो परिवारका सदस्यहरूको आवश्यकतामा ध्यान दिनु तपाईंको प्राथमिकता हुनुपर्छ। तपाईंले अब उप्रान्त आफ्नो कामुक कल्पनामा बारेमा सपना देख्नु आवश्यक छैन; तिनीहरू आज साँचो हुन सक्छ...