गैर आवासीय नेपालीको दोहोरो नागरिकताको हक समाप्त

पुरुषोत्तम ढकाल, लसएन्जलसदोहोरो नागरिकताको हक उपयोग गर्ने गैर आवासीय नेपालीलाई तीनदेखि पाँच वर्षसम्म कैद र एकदेखि तीन लाख रुपियासम्म जरिवाना गर्ने गरी नागरिकता विधेयकमा सहमति जुटेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको वि...

दुई समलिङ्गी नेपाली युवालाई पार्टनर भिषा

सिड्नी । सिड्नीमा दुई नेपाली युवाहरुले समलिङ्गी भिषा पाएका छन् । उनीहरुले श्रीमान श्रीमती सरह बस्न पाइने पार्टनर भिसा पाएका हुन् । यो नेपाली समलिङ्गी युवाहरुलाइ अस्ट्रेलियन सरकार ले कानुनि मान्यता अनुसार भिसा दिएको पहिलो घटना पनि हो । अस्ट्रेलियन सरकारले गएको वर्ष...

राष्ट्रपतिको लागि ओछ्याएको ‘रेड कार्पेट’मा सर्प हिड्यो

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राज्य अमेरिकाको भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् ।राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिन राष्ट्रपति भण्डारी गत आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन...

न्युजिल्याण्ड गोलीकाण्ड अस्ट्रेलियाका युवाले गराएको आसंका

सिड्नी । अस्ट्रेलियाका यी युवाले न्युजिल्याण्ड गोलीकाण्ड घटना गरेको आसंका गरिएको छ । न्युजिल्याण्डको २  मस्जितमा भएको घटना मा ४९ जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार शुक्रबार को दिन एक बजेर चालिस मिनेट जादा मस्जितमा सो घटना भएको थियो । प्राथना गर्ने समयमा सो घटना...

क्राईस्टचर्चको मस्जिदमा बन्दुकधारीको आक्रमण,दर्जनौ हताहत

सबिन कार्की,सिड्नी एक बन्दूकधारीले  न्यूजील्याण्डको क्राईस्टचर्च स्थित मस्जिदमा उपस्थित मुस्लीमहरुमाथी आक्रमण गरेकाछन, धेरै मानिसहरूको मृत्यु भएको ख़बर छ। स्थानिय पुलिसका अनुसार  यो  सक्रिय शूटर संलग्न घटना हो र यसको अनुसन्धान हुँदैछ। सो समय मस्जिदमा क़रीब ३००...

मौषमलाई कारण देखाउदै रद्द भए होली ईभेन्ट

सिड्नी यही शनिबार सिड्नीको लिडकममा हुन गईरहेको होली मेला ३ र रकडेलमा हुने भनिएको रकडेल होली ईभेन्टको पुर्ब सन्ध्यामा आएर अन्ततः रद्द भएका छन् ।लिडकमको होली मेलाको आयोजक नेपाल स्कड ईन्टरटेन्मेन्टले बुधबार साँझ नै ईभेन्ट रद्द भएको जानकारी फेसबुक मार्फत् गरेको थियो । होली...

अष्ट्रेलियामा होलीको रन्को

सिड्नी पछिल्लो समय नेपालमा भन्दा पहिले अष्ट्रेलियामा चाडपर्बले छुने गरेको छ । नेपालमा अहिले सम्म होलीको कुनै रौनक छैन तर,अष्ट्रेलियामा होली खेल्न सुरु गरिएको छ । शनिबार मात्रै एक होली कार्यक्रम सम्पन्न भईसकेको छ । यसै साताबाट सुरु भएको होलीको रौनकले आउदो शनिबारको दिन...

अष्ट्रेलियन लाईसेन्सका लागि अब प्रमाणित कपि नचाहिने

सिड्नी । अष्ट्रेलियाको लाईसेन्स लिने सोचमा हुनुहुन्छ भने अब नेपालको अंग्रेजी प्रमाणित कपि बनाउन झनझट गरिरहनु पर्दैन । अष्ट्रेलियाको लागि जनर्ल कन्सुलेट एनएसडब्लुको कार्यालय बाट प्राप्त सुचना अनुसार यदि तपाई संग नेपालको स्मार्ट लाईसेन्स छ भने अंग्रेजीमा प्रमाणित गर्न...

मेल्बर्नमा गाडीको ठक्करबाट एक विद्यार्थीको मृत्यु

सिड्नी । काभ्रेपलाञ्चोकको बनेपा घर भई अध्ययनको शिलशिलामा मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ । करिब ९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्न स्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् ।काम सकेर राति करिब १ बजे घर फर्कदा सडक पार...

...