सिड्नी । दश बर्ष अघि स्थापना भएको एसोसियसन अफ नेपाल तराई ईन अष्ट्रेलिया (एन्टा)ले शनिबार सिड्नी स्थित रकडेलमा आयोजना गरेको ‘होली हंगामा’का लागि कलाकारहरु सिड्नी आईपुगेका छन् ।एन्टाको होली हंगामाका लागि कलाकारहरु रमेशराज भट्टराई, सुनिल पण्डित र डोली सरकार आएका हुन् । बि...
March 2019
भारतीय जासुसी संस्थाको नेपालमा यस्तो खेल
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा)का बारेमा अमेरिकाको गुप्तचर निकायका प्रमुखले ठूलो खुलासा गरेका छन् । अमेरिकनहरूले सन् २०१९ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भाजपा र मोदीका बारेमा सनसनीपूर्ण खुलासा गरेपछि दक्षिण एश...
रुचाएनन् दर्सकले ‘यात्रा’को “चट्ट रुमाल” (भिडियो सहित)
बलिउडको सिको नेपाली सिनेमा क्षेत्रमा हुँदै आएको छ । पछिल्लो समय बलिउडमा पुराना हिट गीतहरुलाई रिमेक गर्दे फिल्ममा समाबेश गर्ने चलन निकै बढेको छ । जहाँ रिमेक गरिएका गीतहरुलाई कतिलाई दर्शकले मन पराए भने कतिलाई गाली बर्साए । नेपाली सिनेमा क्षेत्रमा पनि यो ट्रेड सुरु भएको छ ...
राष्ट्रपतिको सवारीमा सर्बसाधारणले गरे अबज्ञा
काठमाडौँ — मुलुकमा गणतन्त्र आइसकेपछि पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको सवारीको बेला हुने सडक जामले सर्वसाधारणले पटक पटक समस्या व्यहोर्दै आएका छन् । त्यस्ता घण्टौको जामले उनीहरुमा आक्रोश पैदा भए पनि विरोध गर्न सकिरहेका थिएनन् । मंगलबार साँझ पनि उ...
टिकापुर घटनाका मुख्य नाईके रेशम चौधरीलाई जन्मकैद
कैलाली । कैलालीको टीकपुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डका मुख्य नाईके रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीले हाल सांसदको पनि सपथ खाइसकेका चौधरीसहित ११ जनालाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला स...
अमेरिकामा ३४ वर्षीय प्रोफेसर तस्विर विश्वभर चर्चित छ
एजेन्सी, २१ फागुन । अमेरिकामा ३४ वर्षीय प्रोफेसरले विद्यार्थीको बच्चा बोकेर पढाएको तस्बिर संसारभर चर्चित बनेको छ । अमेरिकाको एटलान्टामा प्रोफेसर नाथन अलेक्जेन्डरले विद्यार्थीको बच्चा बोकेर पढाएपछि उनको चौतर्फी प्रशंसा भएको हो । बच्चा हेर्ने मान्छे नपाएपछि वायन हायरले...
अपडेटः भेटिएनन् हराएका बिध्यार्थी,खोजी कार्य बन्द
सिड्नी । गत फ्रेब्रुअरी २५ सोमबार दिउसो २ बजे सिड्नी स्थित ‘फिगर ऐट’ स्विमिङ पुल देखि बेपत्ता भएका बुटवल घर भएका एक नेपाली बिध्यार्थी एक साता भन्दा बढी समय सम्म पनि भेटिएनन् ।एनएसड्ब्लु प्रहरीले एक साता सम्म उनको खोजी कार्यमा सक्रियता जनाएको थियो । यद्दपी हराएका युबा भे...
को बन्छ करोडपतीः प्रतियोगी आए, रित्तै फर्केिए
काठमाडौँ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’ अहिले प्रसारण भइरहेको छ।महानायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम हरेक हप्ताको शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण भइरहेको छ भने हाल यो कार्यक्रम एपिसो...
ब्यारेकभित्रै जवानद्वारा गर्धनमा गोली प्रहार गरी आत्महत्या
कञ्चनपुर, २१ फागुन । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । ...
एनसेलपछि अरु को-को छन् नेकपाको कारवाही गर्नुपर्ने लिस्टमा
काठमाडौं । अरबौं करछली गर्दै आएको एनसेलमाथि नेकपाले केहिदिन घोषितरुपमा कारवाही गर्यो । जनताको पसिनाबाट जम्मा हुने खरबौँ रुपियाँ घोटाला गरिरहेको एनसेलमाथि आफुले प्रतिनिधिमूलक कारबाही गरेको नेपाल कम्युनिष्ट पार्टीले दावी गरेको छ ।एनसेलको घोटाला बिरुद्ध नेकपानिकट अखिल (क्र...















