मोरङ ८ बैशाख । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहानै आफ्नै डेरा अघि नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको शव पोष्टमार्टमका लागी धरान लगिएकोे छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा पोष्टमार्टम गर्न प्रहरीले शव ल्याएको हो ।पथरीमा ...
समाचार
सर्वोच्चले भन्यो पब्जी बन्द नगर
६ वैशाख, काठमाडौं । केहि दिन अघि नेपालमा पब्जी खेल्न प्रतिबन्ध गरिएको थियो । विश्वभर तहल्का मच्चाईरहेको पब्जी नेपालमा बन्द भएपछि अधिकांसले खुसी मनाए पनि केहिले भने बन्द गरिनु गलत भएको भन्दै अधिबक्ता प्रबिण सुबेदी सहित ६ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।सोहि आधारम...
भूमिसुधारले मानेन बालुवाटारको अतिक्रमित जग्गा रोक्का गर्न
बैशाख ६,काठमाण्डौ । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि जग्गा अतिक्रमणको विषय प्रमुख दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, यातायात सिन्डिकेट खारेजीको कार्यान्वयन, बजेट रकमान्तरलगायत विषयमा पनि पत्रपत्रि...
रथ तान्ने क्रममा भक्तपुरमा ढुंगा हानाहान ९ घाइते
बैशाख ६,काठमाण्डौ । भक्तपुरमा गएराति बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् । गहिटीबाट रथ अघि बढाउने क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद भएपछि ढुंगा हानाहान भएको हो । गहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गर...
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
बैशाख २, २०७६ नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए ।पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लु...
यिन बर्षका १७ चर्चित घटना
बैशाख ३ २०७५ साल समाप्त भएर नयाँ वर्ष आगमन हुँदैछ । फर्केर हेर्दा, वर्ष ०७५ मिश्रित रह्यो । राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक क्षेत्रमा केही राम्रा काम भए केही काम निकै विवादित बने । अपराधका ठूला घटना पनि भए ।डा. सीके मूलधारमा, विप्लवमाथि प्रतिबन्ध २४ फागुनमा सरकार...
नेपाली स्याटेलाइट:डेढ घन्टामा पृथ्वीको चक्कर
काठमाण्डौ । नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजे नेपालले आफ्नो पहिलो स्याटेलाइट (भू-उपग्रह) उडाएर अन्तरिक्षमा उपस्थिति जनाउँने भएको छ । नेपाली झन्डा र विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगो सहितको उक्त भू-उपग्रहलाई 'नेपाली स्याट-१' नाम दिइएको छ। अमेरि...
प्रतिबन्धित विप्लवका नेता प्रवल जनसेवा श्री पदकबाट सम्मानित
काठमाण्डौ । विप्लव नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठकलाई सरकारले प्रवल जनसेवा श्री पदकबाट सम्मानित गरेको छ ।बैशाख १ गते राष्ट्रपति भवन सितलनिवासमा आयोजीत विशेष समारोह विच राष्ट्रपतिविधादेवी भण्डारीले पाठकलाई उक्त पदकबाट विभुषित गरेकी ...
प्रधानमन्त्री ओली टेलिभिजनमा बोल्दा बालबालिकालाई टाढा राख्नु पर्ने अवस्था आयोः कांग्रेस
वैशाख २ काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली टेलिभिनमा बोल्दा घरमा रहेका बालबालिका लाई टाढा राख्नु पर्ने अवस्था आएको र प्रधानमन्त्री ओलीले असहिष्णु व्यवहारले सीमा नाघेको बताएको छ । आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानम...
समीट एयरको बिमान लुक्लामा दुर्घटना, २ जनाको मृत्यु
काठमाण्डौ । समिट एयरको बिमान लुक्ला एयरपोर्टबाट उडान भर्ने क्रममा दुर्घटना भएको र २ जनाको मृत्यु भएको खबर छ। बिस्तृत बिबरण भने आउन बॉंकी नै छ।...

















