काठमाण्डौ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवले सोमबार राती रौतहटको विजयपुर नगरपालिका वडा नम्बर ७ स्थित फतुवा बस्ने ३३ वर्षीय इञ्जिनियर रमेश यादवसँग लगनगाँठो कसेकी छिन् । उनले हिन्दु परम्परा अनुसार जनकपुर स्थित होटेल राजदरवारमा बिहे गरेकी हुन...
समाचार
जेठ ३ मा विबाह गर्दै रवि निकिता
काठमाडौं २३ वैशाख । चर्चित सञ्चारकर्मी रवि लामिछाने र पुर्व चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले गत माघ ७ गते कानुनी रुपमा विवाह गरेका हुन् । विवाह गरे लगत्तै उनिहरुले आउदो वैशाखमा नेपाली रीतिरिवाज अनुसार विवाह गर्ने बताएका थिए ।” धेरै शुभचिन्तकहरुलाई चासोको बि...
मरेको भनेर देबघाट लगेको बच्चाले सास फेर्यो
चितवन, २३ बैशाख । चितवनमा मरिसकेको आशंकामा देवघाटमा पुर्न लागिएको बच्चाले सास फेर्न थालेपछि पुनः अस्पतालमा उपचार गर्न ल्याइएको छ । अविवाहित महिलाबाट आठ महिनामै जन्मिएको बच्चालाई चितवन मेडिकल कलेजले बचाउन नसक्ने भनेपछि आफन्तहरुले घर लैजाने भनेर देवघाट लगेको जिल्ला प्र...
पाथिभारा मातामा रवि लामिछानेको फोटो चढाए !
काठमाणडौ । चर्चित पत्रकार रबि लामिछानेलाई आम जनताले मन पराउछन् । अपबादका रुपमा गलत काम गर्ने मान्छेले मन नपराए पनि उनलाई आम जनताको माया र साथ छ । उनका धेरै शुभेच्छुक समेत छन्। रबिले छोटो समयमा जनताका लागि धेरै काम गरिसकेका छन् । उनका लाखौ शुभेच्छुक मध्ये एकले भने उनक...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विवाह गर्दै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पुनः फेरी विवाह गर्ने भएका छन् । आगामी वैशाख २६ गते नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका हुन् ।पुष्पकमल दाहाल प्र...
गोरु काटेर भाग लगाउँदै गर्दा बौद्वबाट ४ पक्राउ
काठमाडौं । गोरु काटेको अभियोगमा काठमाडौंको बौद्धबाट चार जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गस्तीका क्रममा तीनचुलीको प्लटिङ गरेको खाली जग्गामा गोरु कोटेर मासु भाग लगाइरहेका चार जना आइतबार बिहान साढे २ बजे पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मिलन स्याङ...
वाह! चालक समेत आफै, पाँच जनाको तलब खान्छन् राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐन विपरित सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको छ । जब कि उनले संसद सचिवालयबा...
‘मेरो सरकार’बारे प्रचण्ड चुप
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत शुक्रबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयो गरिएको ‘मेरो सरकार’ शब्दावलीप्रति जानकारी नभएको रहस्य खुलाएका छन् ।शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा प्रचण्ड ...
ओलीको कड्काई ‘मेरो सरकार’ नभनेर कस्को सरकार भन्ने त ?
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संयुक्त बैठकको संसदमा सरकारको २०७६,२०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ब्यक्त गरेको शब्द प्रति आएको आलोचनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकृया दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सर...
केटीको निहुँमा ललितपुरको पुल्चोकमा ग्याङ फाइट, एकको मृत्यु ( भिडियो )
ललितपुर । ललितपुरको पुल्चोकमा युवाहरुको दुई समूहबीच भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिकको गल्तीमा ग्याङ फाइट...

















