४ चैत्र,काठमाडौं । देशमा महामारी फैलन बाट रोक्नका लागि नेपाल सरकार यतिबेल सकृय छ । विश्वभर फैलिदै गएको कोरोनाभाईरस (कोभिड-१९) ले नेपालमा समेत प्रतिकुल असर गर्ने संकेत देखा परे संगै यसको नियन्त्रणका लागि १५ मार्च राती १२ बजे देखी नै अन-अराईभल भिषामा रोक लगाएको थियो ।करि...
समाचार
राजधानीमा मास्कमा कालोवजारी, दुई करोड बढी नाफा कमाउने योजना !
३ चैत्र, काठमाडौं । प्रहरीले मास्क कालोवजारी गर्ने पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाका ३० वर्षीय टेकराम श्रेष्ठ, बाराका ३४ वर्षीय सन्जय रेग्मी, चितवनका २६ वर्षीय अजिम बक्स मिया र आरडीजी इन्टरनेसनलका सन्चालकद्धय २३ वर्षीय सुरज गोयल र ३...
कालापानीबाट भारतीय सेना हटाउने विषयमा छलफल नगराउन सभामुखलाई प्रचण्डको ठाडो निर्देशन
२९ फागुन,काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानीबाट भारतीय सेना हटाउने विषयमा सदनमा फलफल नचालाउन सभामुखलाई ठाडो निर्देशन दिएको रहस्य बाहिरिएको छ । प्रचण्डको यस्तो निर्देशनपछि बिहीबारको प्रतिनिधिसभा बैंठकको कार्य सूचीमा चढिसकेको कालापानी क्षेत्रबाट भार...
योगेश भट्टराई पत्नी विन्दा तीन लाख घुस प्रकरणमा मुछिइन
२९ फागुन,काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती तथा नेपाल नर्सीङ काउन्सिल प्रमुख विन्दा घिमिरे तीन लाख घुस प्रकरणमा मुछिएकी छिन् । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने र उक्त रकम घिमिरेले खाने भन्दै गरिएको च्याट बाहिरिए पछि घिमिरे बिबा...
पुर्बमन्त्री बाँस्कोटाको घरमा बम पड्काउने आंतककारी हुन् : प्रचण्ड
२८ फागुन,काठमाण्डौ । पुर्ब सञ्चार तथा सुचना प्रबिधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको बुधबार बिहान भक्तपुर स्थित निर्माणधिन घरमा प्रेसर कुकर बम पडकाउने प्रति नेकपाले खेद प्रकट गरेको छ । उक्त घटनालाई लिएर नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रेस बिज्ञप्ती जारी गरी...
सरकार माथि पहिलो कोरोना संक्रमितको गम्भिर आरोप
२७ फागुन,काठमाण्डौ । कोरोनाभाईरसले आंतकित बनाईरहेका बेला नेपालको पहिलो कोरोना संक्रमितले भने नेपाल सरकारमाथि गम्भिर आरोप लगाएका छन् ।पहिलो कोरोना संक्रमित नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका पछि आरोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अन...
कोरोनाको त्रासभित्र लुकेको होली !
२७ फागुन,काठमाडाैं- सोमबार राजधानी र उपत्यकाभित्र होली मनाईएको छ । मंगलबार तराई क्षेत्रभित्र होली खेलिदैछ । निकै हर्सोल्लास पुर्बक खेलिने होली यसपटक भने कोरोनाभाईरसको त्रासकाका बिच खेलिएको छ । बिगतका होलीहरुको तुलनामा यसपटक होलीको खास रौनक छैन । चिकित्सकहरूले पनि हात...
नेपालमा ४ सय ४१ जनाको कोरोना परीक्षण
२६ फागुन,काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिदै गरेको चीनको वुहान शहर बाट सुरु भएको कोरनाभाईरस नामक भाइरसले नेपालमा समेत आंतकित बनाएको छ । कोरोनाकै कारण हिन्दुहरुको महान पर्ब मध्येको होली पर्ब समेत खुलेर बिगतमा झै मनाउन पाएनन् ।चीनको छिमेकी मुलुक भएका कारण पनि नेपाल...
काठमाण्डौमा बढ्यो कोरोनाको त्रास,अस्पतालको आईसोलेसन वार्ड भरियो
२५ फागुन,काठमाण्डौ । चीनको वुहान शहर बाट फैलिएको कोरोनाभाईरसको महामारीले नेपालमा समेत आंतकित बनाएको छ । केहि समय अघि सम्म खासै प्रतिकुल प्रभाब नपरेको काठमाण्डौको टेकु अस्पताल अहिले कोरोनाको आंसाकामा भरिएको छ ।विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन व...
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ
फागुन २४, काठमाडौं । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्रउ परेकी छिन् । शनिवार बिहान शिक्षिका लक्ष्मी कर्मचार्यलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।जडिबुटीस्थित जागृती एकेडेमीमा अध्यापन गराउँदै आएकी कर्म...















