अष्ट्रेलिया उडेको चार्टड बिमानमा समेत २७ लाखको कमिशन

२० चैत्र,काठमाण्डौ । बुधबार काठमाडौंबाट मलेसियाको कोलालाम्पुर हुदै अष्ट्रेलियाको ब्रिसबेन पुगेको अष्ट्रेलियन दुताबासको चार्टड बिमानमा समेत कमिशनको खेल भएको आरोप लागेको छ । अष्ट्रेलियन दुताबासले चार्टड गरेको बिमानको टिकेटिङमा नेपाल बायुसेवा निगम भित्रका कर्मचारीले निजि ...

नेपालमा थप एक जना कोरोना संक्रमित पुष्टी

२० चैत्र,काठमाण्डौ । नेपालमा बिहिबार (आज) थप एक जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । नयाँ केस संगै संक्रमित संख्या ६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गर्दै केस पुष्टी गरेको हो ।नयाँ संक्रमित चैत ४ गते कतारको दोहाबाट कतार एयरव...

बुटवलको कोरोना अस्पतालमा मृतक युबामा कोरोना नेगेटिभ

१९ चैत्र,काठमाण्डौ । बुटवलको धागो कारखानामा रहेको कोरोना अस्पतालको आइसोलेसनमा गत १६ चैतमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव चार दिन बितिसक्दा पनि उठ्न सकेको छैन् । मृत्युको यथार्थ रिपोर्ट अस्पतालले दिनुपर्ने र क्षतिपुर्ति समेत सरकारले दिनुपर्ने माग राख्दै पर...

पहिलोपटक नेपाल एयरलाईन्स अष्ट्रेलिया उड्यो

रासस काठमाडौं । चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० आज साँझ मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने...

कतै नभाको जात्रा हाँडी गाँउमा !

१७ चैत्र,काठमाडौं। कोरोना भाइरसको रोकथामका लागि खटिइरहेका चिकित्सक र अन्य स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) अभावमा जोखिम मोलिरहेका छन्। पिपिई नहुँदा कोरोनाका सम्भावित बिरामीको पनि त्यतिकै जाँच्नु परिरहेको छ। यस्तोबेलामा जनप्रतिनिधिले पीपीई प्रयोग गरेको...

‘स्वास्थ्यमन्त्रीज्यू तपाईंको सात पुस्तालाई पोल्छ’

काठमाडौं, १६ फागुन । चीनमा बसेर व्यवसाय गर्दै आएका नविन विकले स्वास्थ्यमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् खुला पत्र लेखेका छन् । उनले स्वास्थ्य सामाग्री खरिदमा ठूलो अनियमितता भएको उल्लेख गर्दै पत्र लेखेका हुन् ।उनले सरकारले खरिद गरेको सामानको मूल्य र चीनको बजार मूल्यबी...

बुटवलमा कोरोनाको आंशाकामा भर्ना भएका युबाको मृत्यु

१६ चैत काठमाण । गत चैत्र ६ गते दुबई बाट नेपाल आएका ३३ बर्षीय एक युबाको कोरोनाको भाईरस उपचार अस्पताल रुपन्देहीमा मृत्यु भएको छ । उनको आज मात्रै कोरोना परिक्षणका लागि नमुना आजै काठमाण्डौ ल्याईएको थियो । उनमा कोरोना भाईरसको संक्रमण छ कि छैन भन्ने बिषय रिपोर्ट नआउदा सम्...

नेपालमा पाँचौ कोरोना संक्रमित पुष्टी

१५ चैत्र,काठमाण्डौ । नेपालमा कोरोना भाईरस (कोभिड-१९)को संक्रमित संख्या पाँच पुगेको छ । शनिबार नयाँ संक्रमित पुष्टी भएको हो । मार्च १७ मा कतार एयरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटबाट बेल्जियम बाट कतार हुदै नेपाल आएकी १९ बर्षीय महिलामा कोरोना पुष्टी भएको हो ।उनी नेपाल आएको...

धनगढीमा भेटिए चौथो कोरोना संक्रमित

१४ चैत, काठमाडौं । नेपालमा कोरोनाभाईरस (कोभिड-१९) संक्रमित संख्या चार पुगेको छ । प्रादेशिक अस्पताल धनगढीमा चैत्र ११ गते भर्ना भएका एक ब्यक्तिमा कोरोनाको पुष्टी भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना पुष्टी भएको जानकारी गराएका छन् ।...

पोखराको आकासमा देखियो उल्का पिण्ड जस्तै ठोस वस्तु

१४ चैत्र,काठमाण्डौ । पोखरा,बाग्लुङ,पर्बत लगायतका आसपासको क्षेत्रबाट बिहिबार राती आकाशमा अनौठो चम्किलो वस्तु उल्कापिण्ड जस्तो देखिएको छ । करिव सवाँ ८ बजेको समयमा धुवाँसहित झरेको थियो ।‘‘त्यो झरेको वस्तु उल्कापिण्ड हुनसक्छ’’, पोखराको करुणानिधी एजुकेशन फाउण्डेशनका विज्ञान...