भारतीय दुताबास पुगे गोकुल बाँस्कोटा

२३ जेठ,काठमाण्डौ । बिबादित पुर्बमन्त्री गोकुल बाँस्कोटा लैनचोर स्थित भारतीय दुताबास पुगेर राजदुत बिनयमोहन क्वोत्रा संग भेट गरेका छन् । राजनितिमा बाँस्कोटाको शक्ति नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निकटतम र विस्वास पात्र भने हुन् । गोकुल बाँस्कोटाले क्वोत्रा संग कर...

रुकुम घटनाः बेपत्ता एक युवाको शव फेला

२० जेठ, काठमाडौं । रुकुम पश्चिमको नगरपालिका–८ सोती गाउँ स्थित एक किशोरी संग अन्तरजातीय बिहे गर्न खोजेको निहुँमा स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका मध्ये थए एक जना युबाको शब मंगलबार फेला परेको छ ।यसअघि नदीमा हामफालेका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज ...

हङकङमा नेपाल एयरलाईन्सको एकै दिन तीन चार्टर्ड उडान

२० जेठ,काठमाण्डौ । नेपाल एयरलाइन्सले आफ्नो दुई वटा न्यारोबडी ए-३२० तथा एक वाइडबडी ए-३३० जहाज मार्फत् सोमबार राति ५८२ यात्रुलाई तीन वटा उडानमा हङकङ उडाएको छ । यात्रुहरु उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपालीहरु छन् । निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक...

नेपाली सेनाले ल्यायो स्वास्थ्य सामाग्री

१५ जेठ,काठमाण्डौ । नेपाली सेनाले चीनबाट कोरोनाभाइरसका बिरुद्द लड्नका लागि दोस्रो पटक स्वास्थ्य सामाग्री काठमाण्डौ ल्याएको छ । २८ हजार पीसीआर किट र पीपीई लगायतका सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।सेनाको स्वास्थ्य सामग्री लिन नेपाल ...

रुकुम घटनाको सत्यतथ्य अध्ययन गर्न इन्सेकको टोलि घटनास्थलमा

१४ जेठ,काठमाण्डौ । चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीगाउँमा शनिबार राती गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित पाँच सदस्यीय टोली मंगलबार घटनास्थल पुगेका छन् । जाजरकोट जिल्ला भेरी नपा–४ का २१ व...

संघीय संसदको परिवर्तित लोगो कार्यान्वयनमा

१४ जेठ,काठमाण्डौ । नेपालको नयाँ नक्सासहित संघीय संसद्को लोगो अर्थात प्रतिक परिवर्तन भएको छ । अद्यावधिक गरिएको नेपालको नक्सा राखेर संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगो परिवर्तन गरिएको हो ।संघीय संसद्को नयाँ लोगो आजैको बैठकबाट प्रयोगमा ल्याइएको छ । भारतीय अत...

चौरजहारी घटना : युवाको हत्या आरोपमा वडाध्यक्ष सहित १२ जना पक्राउ

१३ जेठ,जाजरकोट । आफ्नी प्रेमीकालाई लिन गएका युबालाई रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा कुटपिट गरि हत्या गरेको आरोपमा चौरहजारी ८ का वडाध्यक्ष डम्बर मल्लसहित १२ जना पक्राउ परेका छन् । शनिबार साँझ प्रेमी नबराज बिक सहित १९ जना उनको प्रेमीकाको घर गएका थिए र उनीहरु स्थ...

लिम्पियाधुरा नेपालकै यी ५ नक्साले देखाउँछ !

काठमाडाैं । नेपालको नक्साबाट २०३२ सालमा एकाएक हराएपनि सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी नक्साले काली नदीको मुहान लिपियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ ।भारतले लिम्पियाधुराको ३३५ वर्ग किमि र कालापानी क्षेत्रको ६० वर्ग किमि नेपाली भूमि हडपेपछि कालापानीवारीको...

भारतीय ह्याकरद्वारा उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

११ जेठ,काठमाण्डौ । नेपालमा उडान तथा बिमानको सबै हेर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) आधिकारिक वेवसाईट भारतीय ह्याकरले ह्याक गरेको छ ।'घोष्ट०५७_५पि३सी७०६' नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको छ । ह्याकरले फिल द पावर अफ इन्डियन ह्याकरस लेखेको छ...

नेपालमा ‘सांसद’लाई कोरोना पोजिटिभ

९ जेठ,बुटवल । नेपालमा पहिलोपटक सांसदमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । प्रदेश नम्बर ५ को प्रदेशसभाका दुई सांसदको आरडीटी विधिबाट परिक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार दुई सांसद, एक सचिवालयका कर्मचारी र ...