नेपालको जनसङ्ख्या ३ करोड नाघ्यो

रासस काठमाडौं । नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ । विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ ...

अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै दिने प्रस्ताव बहुमतले पारित

काठमाडौं । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागर...

मलाई बेसारे भनेर उडाएःप्रधानमन्त्री

७ असार,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । उनले आफुले दिएको अभिब्यक्तीमा आम नागरिकले बेसारे भन्दै उडाएको बताए । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्...

विभिन्न मुलुकबाट ६०० जना नेपालीको उद्धार

५ असार,काठमाण्डौ । कुवेतबाट, बंगलादेश र थाईल्याडबाट ५६८ जना नेपालीको उद्धार गरीएकाे छ । बुधवार कुवेतबाट १५० जना, बंगलादेशबाट २६१ जना र थाईल्याडबाट २६१ जना नेपाल फर्किएका हुन् । कोभिड-१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र ...

युएईका १४८ नेपाली काठमाण्डौ आईपुगे

५ असार,काठमाण्डौ । लकडाउनका कारण युनाईटेड अरब ईमिरेट्समा समस्यामा फसेका नेपाली श्रमिकहरुमध्ये १ सय ४८ जना नेपाली शुक्रबार नेपाल आईपुगेका छन् । नेपाल सरकारले बिदेशका नेपाली उद्दार गर्ने क्रममा उनीहरु नेपाल आइपुगेका हुन् । यो समुहमा ९४ जना गर्भवती महिलाहरु समेत रहेका छन्...

रुकुम घटना: ३४ जना विरुद्ध अभियोग दर्ता

१ असार,काठमाण्डौ । रुकुम । चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध आइतबार अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अ...

पर्वतको पहिरोमा दुई परिवारका नौ जनाको मृत्यु

३२ जेठ,काठमाण्डौ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका नौजनाको मृत्यु भएको छ । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका छ र विकास विकको परिवारका तीनजनालाई पहिरोले पुर...

नेपालमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु

३१ जेठ,काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पर्साका २५ वर्षीय पुरुष र बाराका ५ वर्षीय बालकको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमणबाट मृ...

क्वारेन्टिनमा रहेका ५७ वर्षे पुरुषको मृत्यु

२८ जेठ, अर्घाखाँची । मालारानी गाउँपालिका वडा नम्बर ४ मा रहेको सार्वजनिक आधारभूत विद्यालयमा भारतको महाराष्ट्र मुंबईबाट आएर क्वारेन्टिनमा बसेका ५७ वर्षका एक पुरूषको मृत्यु भएको छ । दम रोगबाट ग्रस्त उनको आज बुधबार मृत्यु भएको हो । दम रोगले धेरै च्यापेपछि उनलाई मंगलवार एम्...

नेपालमा कोरोनाले थप २ को मृत्यु

२४ जेठ,काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार मात्र दुई जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो। यसअघि नेपालमा कोरोनाकै कारण ११ जनाको मृत...