काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जनको तयारी

भदौ २४ काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप परिमार्जन गर्न लागिएको हो । काठमाडौँ...

मेलम्चीको पानी उपत्यका ल्याउन अझै तीन महिना लाग्ने।

बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ ।आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकाम...

सार्वजनिक यातायात व्यवसायीले यातायात व्यवस्था विभाग अगाडि धर्ना

२३ भाद्र,काठमाण्डौ । यातायात व्यवसायीहरुले विदेशबाट आउनेहरुलाई जिल्लासम्म पुर्याउन सार्वजनिक सवारी सधानको प्रयोग नगरेको भन्दै यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालमा आवद्ध व्यवसायीहरुले विदेशबाट आएका नेपालीलाई होल्डिङ स...

प्रेस काउन्सिलको कार्यवाहक खोसिएपछि किशोर श्रेष्ठ द्वारा सर्वोच्चमा रिट दायर

२ भाद्र,काठमाण्डौ । सरकारले नेपाल प्रेस काउन्सिलको कार्यवहाक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । यस अघि वरिष्ठताका आधारमा किशोर श्रेष्ठले कार्यवाहक अध्यक्षको भूमिका निभाउदै आएका थिए । तर सरकारले काउन्सिलको सदस्यमै नरहेकी दुर्गालाई एकै पटक कार्यवाहक अध्यक्षमा ...

राजस्थानबाट सलह उत्तरतर्फ उड्यो,नेपाल उच्च जोखिममा

२६ असार,काठमाण्डौ । भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेको छ । यसबाट सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ । राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर ...

हातहतियारसहित १५ गाडी भारतीय सुरक्षाकर्मी नेपालमा

२३ असार,काठमाण्डौ । हातहतियार सहित १५ वटा गाडीमा आएका भारतीय सुरक्षाकर्मीको टोलीले नेपाली भूभागमा सडक निर्माण कार्य रोकेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुँइस्थित हुलाकी सडक निर्माण कार्यस्थलमा भारतीय पक्षले अवरोध गरेको हो।साथै, नेपालतर्फको एक हजार २०० मिटर जमिन भा...

फेसबुक लाईभ गरी चितवनमा युबतीद्वारा आत्महत्या

२२ असार,काठमाण्डौ । चितवनकी एक युबतीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आइ आत्महत्या गरेकी छन् । शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक सुभास भट्टका अनुसार भरतपुर महानगरपालिका–२...

नेपालमा ९० लाख सलह कीरा,सलह देखिएमा के गर्ने ?

१७ असार,काठमाण्डौ । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । हावाको ...

नेपालमा ४५ दिने शिशुमा कोरोना पुष्टी

१६ असार,काठमाण्डौ । नेपालमा ४५ दिनको नबजात शिशुमा समेत कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सोमबार शिशुको शल्यक्रिया गर्नुअघि कोरोनाको स्वाब परिक्षण गर्ने क्रममा सो पुष्टी भएको हो ।म्याग्दी स्थायी घर भएका शिशुको शल्यक्रिया गर्नुअघि ...

सुस्मिता हत्या प्रकरणका अभियुक्त सार्बजनिक

१५ असार, हेटौंडा । बुहारीको ज्यान लिएको अभियोगमा समातिएका ४ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मलेन गरी ५८ वर्षिय ससुरा प्रकास थापा, ५५ वर्षिय सासु तुलशा थापा र नन्दहरु २७ वर्षिया दुर्गा थापा र २३ वर्षिया सी...