काठमाडौं । नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर लिपुलेक ‘आफ्नो भएको’ दावीसहितको भारतीय विदेश मन्त्रालयको पत्र हस्तान्तरण गरेका छन्।भारतीय दुतावासले आफ्नो आधिकारीक ट्वीटर ह्यान्डलमा क्वात्राले मन्त्री ज्ञवालीलाई ...
नेपाल
खुसीको खबर:कालापानी छेउमा सशस्त्र प्रहरीका बीओपी स्थापना
३१ बैशाख, दार्चुला । देश-बिदेशमा समेत भारतीय बिस्तारबादको चर्को आलोचना र बिरोध भैइरहेको समयमा नेपाली जनतालाइ खुसी दिने काम भएको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सश...
नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित मध्ये एक जना सम्पर्कमा
३१ बैशाख,वीरगञ्ज । वीरगञ्जस्थित बुधबार नारायणी अस्पतालको कोरोनाको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य पछि एक जना सम्पर्कमा आइसकेको जानकारी प्राप्त भएको छ ।कोरोना संक्रमित भागेपछि पर्साका प्रहरी प्रमुख गंगा पन्त पनि अस्पताल पुगेको र ...
नेपालमा नर्समा पनि कोरोना पुष्टी
३० बैशाख,काठमाण्डौ । नेपालमा पहिलो पटक कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार आज कोरोना संक्...
भारतीय दुतावास अगाडी प्रदर्शन,मानवअधिकारकर्मी कृष्ण पहाडी पक्राउ
३० बैशाख,काठमाण्डौ । नेपाली भुमी लिपुलेकमा भारतले बनाएको सडकको बषियमा यतिबेला राजधानी स्थीत भारतीय दुताबास अगाडी दैनिक रुपमा बिरोध कार्यक्रम भैइरहेका छन् । मंगलबारको बिरोध कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडी पक्राउ परेका छन् ।बिरोध गर्न पुगेका अधिकारकर्मी उत्तम पु...
भारतीय अतिक्रमण विरुद्द काठमाण्डौमा प्रदर्शन
२९ बैशाख,काठमाण्डौ । भारतले नेपाली भूमि लिपुलेक हुँदै तीब्बतको मानसरोबर जोड्ने ट्र्याक खोलेर उद्घाटन गरेको विरोधमा निस्किएका ३० जनालाई काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लकडाउनको उल्लंघन गर्दै सोमबार दिउँसोसीमा रक्षा अभियानका अभियन्ता तथा विद्या...
भारतीय राजदूतलाई ‘कूटनीतिक नोट
२९ बैशाख,काठमाण्डौ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको पर...
नेपालमा फेरी थपिए कोरोना संक्रमित, संक्रमितको संख्या १२१
२९ बैशाख,काठमाण्डौ । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार...
दैलेखमा प्रहरीमाथि ढुङ्गामुढा, दुई राउण्ड हवाईफायर
२८ बैशाख,काठमाण्डौ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्...
काठमाडौंमा लकडाउन खुकुलो बन्दै
२८ बैशाख,काठमाण्डौ । सरकारले लकडाउन केही खुकुलो गर्दै सशर्त बैंक तथा उद्योग व्यवसाय खोल्न दिने निर्णय गरेसँगै सो सँग सम्बन्धित यातायात तथा सवारी साधनको आवागमनलाई प्रहरी र स्थानीय प्रशासनले सहजीकरण गर्ने भएका छन् । आइतबार देखि बैंकहरु खुल्न थाले संगै काठमाण्डौ उपत्यकामा...
















