२७ फागुन,काठमाडाैं- सोमबार राजधानी र उपत्यकाभित्र होली मनाईएको छ । मंगलबार तराई क्षेत्रभित्र होली खेलिदैछ । निकै हर्सोल्लास पुर्बक खेलिने होली यसपटक भने कोरोनाभाईरसको त्रासकाका बिच खेलिएको छ । बिगतका होलीहरुको तुलनामा यसपटक होलीको खास रौनक छैन । चिकित्सकहरूले पनि हात...
नेपाल
नेपालमा ४ सय ४१ जनाको कोरोना परीक्षण
२६ फागुन,काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिदै गरेको चीनको वुहान शहर बाट सुरु भएको कोरनाभाईरस नामक भाइरसले नेपालमा समेत आंतकित बनाएको छ । कोरोनाकै कारण हिन्दुहरुको महान पर्ब मध्येको होली पर्ब समेत खुलेर बिगतमा झै मनाउन पाएनन् ।चीनको छिमेकी मुलुक भएका कारण पनि नेपाल...
काठमाण्डौमा बढ्यो कोरोनाको त्रास,अस्पतालको आईसोलेसन वार्ड भरियो
२५ फागुन,काठमाण्डौ । चीनको वुहान शहर बाट फैलिएको कोरोनाभाईरसको महामारीले नेपालमा समेत आंतकित बनाएको छ । केहि समय अघि सम्म खासै प्रतिकुल प्रभाब नपरेको काठमाण्डौको टेकु अस्पताल अहिले कोरोनाको आंसाकामा भरिएको छ ।विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन व...
नारी दिवसको पुर्ब सन्ध्यामा शिक्षिकाको अमानवीय हर्कत,३४ विद्यार्थीको हात चिर्न लगाइन् !
फागुन २४, काठमाडौं । परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका...
संसदमा कोरोनाभाईरसको संबेदनशीलता बारे प्रस्ताव
२३ फागुन काठमाण्डौ । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।प्रतिपक्षी दल ...
प्रम मृगौला प्रत्यारोपण:हिँडडुल गराउन थालियो
२३ फागुन,काठमाण्डौ । शिक्षण अस्पतालमा सोमबार मृगौला प्रत्यारोण सफलतापुर्बक गरिएपछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । प्रत्यारोपणको आज तेस्रो दिनदेखि प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको हो ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस...
सार्बजनिक कार्यक्रम र भिडभाडमा नजान नेपाल सरकारको आग्रह
२३ फागुन,काठमाण्डौ । चीनको वुहान शहर बाट सुरु भएको महामारी कोरोनाभाईरसले पछिल्लो समय विश्वभर आतंकित बनाएको छ । अमेरिका,अष्ट्रेलिया सहित विश्वका ६० भन्दा बढी देशहरुमा कोरोनाभाईरसको संक्रमण पाईएको छ ।चीन पछि साउथ कोरियामा यस्को महामारी फैलिएको छ । यसैबिच अमेरिकामा पुन: स...
कोरोनाको आशंकाको बिमारी टेकु अस्पतालबाट फरार
२२ फागुन,काठमाडौं । नेपालमा समेत कोरोनाको त्रास फैलिएको छ । नेपालको भ्रमण पछि स्पेन गएका एक स्पेनका नागरिकको मृत्यु पछि नेपालमा झनै यस्तो त्रास छाएको हो ।कोरोनाभाईरसकै आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बुधबार भर्ना भएका एन नेपाली युबा सोही राती साढे...
मृगौला फेर्न ओलीले राज्यकोषबाट लिए १७ करोड
२० फागुन,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार पार्टीको एक कार्यक्रममा चाँडै मृगौला फेर्न लागेको बताए। बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि पाँच दिन अस्पताल बस्ने र छैठौं दिन निवा...
टेकु अस्पताल भर्ना भएका चारै जनामा कोरोना भेटिएन
२० फागुन, काठमाडौं । चीनको वुहान बाट सुरु भएको कोरोनाभाईरसले नेपालमा समेत आतक मच्चाउन थालेको छ । कोरोना (कोभिड-१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ ।परीक्षणका क्रममा उनीहरुमा ...













