अमेरिकामा खुल्यो वर्किङ भिषा

१७ फागुन, काठमाडौँ । अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ बाट खुल्ने भएको छ ।पूर्वीय समय अनुशार ‘भिसा एचवान बी’ भोलि मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ।युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि...

अमेरिकामा कोरोनाभाईरसबाट एकको मृत्यु

१ मार्च सिड्नी । अमेरिकाको वासिङटनमा कोरोनाभाईरसले एकको मृत्यु भएको त्यहाँका राज्य स्वास्थ्य विभागका प्रवक्ता जेमी निक्सनले जानकारी गराएका छन् । यस बिषयमा थप जानकारी प्राप्त भएको छैन ।चीनको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसले चीनमा करिब तीन हजारले ज्यान गुमाईसकेका छन...

देखियो मोदी र ट्रम्पको निकटतता !

काठमाण्डौ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको पहिलो दिन उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गज्जबको निकटतता देखिएको छ ।यी दुई नेताबीच पाँच महिनाअघि ‘हाउडी मोदी’ कार्यक्रममा भेट भएको थियो र यस पटक अहमदाबादको मोटेरा स्टेडियमा ‘नमस्ते ट्रम्प’ कार्यक्र...

चिनियाँले जिउँदो भ्यागुता खाएपछि (भिडियो)

एजेन्सी । चीनमा अहिले कोरोना भाइरसले आतंक मच्चाइरहेको छ । कोरोना भाइरस फैलनुमा चिनियाँको खान्कीलाई दोष दिइएको छ । अहिले एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा एक चिनियाँ नागरिक खुल्ला बजारमा एउटा जिउँदो भ्यागुतो खाइरहेको देखिएका छन् ।कोरोना भाइरस कसरी फैलियो भन्...

जापानमा थप ७५ जनामा कोरोना भाइरस

टोकियो । जापानमा एकैदिन ७५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राजधानी टोकियोको विभिन्न स्थानमा अस्वस्थ भई उपचारको लागि पुगेका ८ जनामा कोरोना (कोभिड १९) भाइरसको संक्रमण पाइएको छ । यसैगरी योकोहामा पोर्टमा रहेको पानीजहाजमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ...

स्वास्थ्यकर्मीका यी मन छुने तस्विर (फोटो फिचर)

सिड्नी । नोवेल करोनाभाइरसले चीनसहित विश्वभर त्रासको वातावरण सृजना गरेको छ । चीनमा अहिले सम्म करिब एक हजार तीन सयको ज्यान गएको छ । भने,साठी हजार भन्दा बढीलाई कोरोनाभाईरसको संक्रमण छ । यसबाट बच्न विशेषगरी मास्क लगाउनु पर्ने हुन्छ । संक्रमित तथा संक्रमणको आशंका गरिएकाहरुक...

चीनमा कोरोनाभाइरसबाट ठूलो विनाश,१४ हजार लाश जलाइएको आशंका

काठमाडौं। गत महिना चीनको वुहान शहरबाट फैईलिएको कोरोनाभाईरसले अहिले विश्व आतंकित पारेको छ । चीनभर अहिले सम्म ४५ हजार भन्दा बढी ब्यक्तिहरु कोरोनाभाईरसले ग्रस्त छन् । भने आधिकारिक रुपमा ९०८ जनाको मृत्यु भईसकेको छ ।चीन बाहेक पहिलो पटक केहि दिन अघि फिलिपिन्समा २ जनामा संक्र...

अवतरण गर्ने क्रममा १७७ यात्रु बोकेको बिमान इस्तानबुलमा दुर्घटना,३ टुक्रामा भाँचिदा १ को मृत्यु २१ घाइते !

टर्की। १७७ यात्रु बोकेको पिगासुस एयरलाईन्सको बिमान इस्तानबुलमा अवतरण क्रममा ३ टुक्रामा भाँचिएको छ। इस्तानबुलको सबिहा गोक्चेन बिमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो । दुर्घटनामा १जनाको ज्यान गएको छ भने कम्तिमा पनि २१ जना घाइते भएको अनुमान गरिएको छ । अवतरण गरिस...

४८ घन्टामा चीनले बनायो,कोरोनाभारसका बिरामीका लागि हजार शैयाको अस्पताल

काठमाडौं । चीनले आफुलाई परेको पछिल्लो ठूलो आपत ब्यवस्थापनका लागि अनौठो चमत्कार गरेको छ । कोरोनाभाईसले विश्वको ध्यान खिचिरहेका बेला चीनले दुनिया चकित पार्ने किसिमले २४ घण्टाको अबधिमा नै हजार शैयाको अस्पताल निर्माण गरेको छ ।निर्माणमा चीनको यो चमत्कारी पुर्ण कार्यले कोरोना...

अमेरिकामा हेलिकप्टर दुर्घटना, चर्चित खेलाडी कोके सहित ९ को मृत्यु

सिड्नी । अमेरिका स्थित  लस एन्जल्समा सोमबार बिहान निजी हेलिकप्टर दुर्घटनामा भएको हो । हेलिकप्टर दुर्घटनामा बास्केटबलका चर्चित खेलाडी ४१ वर्षीय कोके ब्राउट र उनको १३ वर्षीया छोरीसहित ९ जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण भने खुलिसकेको छैन । दुर्घटनाबारे अनुसन्धा...