कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै रुस,बाह्र सय ८० को मृत्यु

२१ बैशाख,काठमाण्डौ । विश्वभर महामारीका रुपमा अझै पनि सताइरको कोरोनाभाइरसको नयाँ इपिसेन्टरका रुपमा रुस बनेको छ ।कोरोनाभाइरसले अहिले सम्म विश्वमा २ लाख ४५ हजार ४९१ जनाको मृत्यु भएको छ भने ३५ लाख १३ हजार १०५ जनालाई संक्रमण भएको छ ।त्यस्तै ११ लाख ३२ हजार ६६७ जना स्वास्थ्यो...

जापानमा कोरोना प्रभाब:रेल स्टेशन र एयरपोर्ट सुनसान

२ मे, जापान । महामारीका रुपमा फैइलिएको कोरोनाभाइरसले जापानमा समेत ठुलै प्रभाब पारेको छ । करीब १ महिनाको लामो आपतकाल झेलिसकेको जापानमा आंशिक आपत्कालिन अझै जारी छ । यहाँका रेलमार्ग र हवाई सेवा सीमित छ भने स्टेशन र एयरपोर्टहरू सुनसान देखिन्छ ।जेआर कम्पनीका अनुसार मे १ तार...

२० दिनपछि देखिए किम जोङ उन

२० बैशाख,एजेन्सी – उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि देखिएका छन् । यो जानकारी उत्तर कोरियाली सरकारी मिडियामार्फत् पाइएको हो । पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको थियो ।केसीएनए समाचार एजेन्सीको...

नेपाललाई ईयूको ९ अर्ब ८० करोड राहत

१६ बैशाख,काठमाण्डौ । कोरोनाभाइरसका बिरुद्द लड्नका लागि युरोपेली संघ (ईयू) ले नेपाललाई ७ करोड ५० लाख युरो अर्थात् ९ अर्ब ८० करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ । कोरोना भाइरस महाव्याधि प्रकोपसँग जुध्न र यसको असर न्यूनीकरणका लागि ईयूले उक्त राहत प्रदान गर्ने घोषणा ...

विद्यालयमा कोरोना रोक्न चीनले अपनायो यस्तो तरिका

२८ अप्रिल,एजेन्सी । चीनमा नियमित पठनपाठन शुरु भएको छ । कोरोनाभाइ’रसको सं’क्रम’ण फैलन नदिन विद्यार्थीलाई विशेष पोशाकको व्यवस्थासहित विद्यालय सञ्चालन गरिएको हो । चीनको शाङ्घाइ र बेइजिङ्गका केही विद्यालयहरुमा नियमित पठनपाठन शुरु गरिएको हो । विद्यालय खुलेपछि सोमबारदेखि केह...

कोरोनाभाइरसको नयाँ ‘हटस्पट’ सिङ्गापुर

१५ बैशाख,काठमाण्डौ । महामारी कोरोनाभाइरस (कोभिड-१९) को सङ्क्रमणलाई नियन्त्रणमा लिन सफल भएको दाबी गरेको सिङगापुर अहिले फेरी कोरोनाभाइरसको ‘हटस्पट’बनेको छ । ५० लाख जनसङ्ख्या रहेको सिङ्गापुरमा भाइरसको संक्रमित संख्या दिनप्रतिदिन बढ्दो छ ।सिङ्गापुरमा यो समचार तयार पार्दा स...

न्युजिल्याण्ड सरकारी दाबी कोरोनाको संक्रमण छैन

२७ अप्रिल,सिड्नी । कोरोनाभाइरसले युरोप र अमेरिकामा आंचक मच्चाइरहेका बेला समेत न्युजिल्याण्डमा खासै त्यसको प्रभाब परेन । छिमेकी राष्ट्र अष्ट्रेलियामा भने कोरोनाको ठुलै प्रभाब रह्यो । अष्ट्रेलियाले समेत कोरोना भाइरसको संक्रमणलाई सुन्यमा झार्ने क्रममा छ ।न्युजिल्याण्डले क...

कोरोनाले बेलायतमा थप दुई नेपालीको मृत्यु

२५ अप्रिल,लण्डन । कोरोनाभाइरस (कोभिड१९)ले बेलायतमा थप दुई जना नेपालीको मृत्यु भएको छ । यो संगै कोरोनाले बेलायतमा मृत्यु हुने नेपालीको संख्या दुई दर्जन भन्दा बढी भएको छ । मृत्यु हुने धेरै पूर्व गोर्खा सैनिक छन् ।दूतावासको सूचीमा भएका दुई दर्जनमध्ये आधाभन्दा धेरै भूतपूर्...

कोरोना निको पछि पनि पुन:संक्रमण हुनसक्छ : डब्लुएचओ

२५ अप्रिल,एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस (कोभिड१९)का बारे नयाँ धारणा सार्बजनिक गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको उपचार पछि निको भएर घर फर्केकाहरुमा पुन:संक्रमण हुन सक्ने भन्दै निको भएपछि पनि स्वास्थ्यमा दिनु दिनुपर्ने बताए...

अमेरिकामा कोरोनाको लक्षण बिनानै अचानक मृत्यु

२५ अप्रिल,एजेन्सी । कोरोनाभाइरस (कोभिड-१९)ले विश्वभर आंतक मच्चाईरहेका बेला अमेरिका बाट नयाँ तथ्य खुल्नमा आएको छ । अमेरिकाका डाक्टरहरुले कोरोनाभाइरसका कारण ३० देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरुको अचानक मृत्यु भइरहेको चेतावनी दिएका छन् । यीमध्ये अधिंकास व्यक्तिहरुमा कोर...