२० जेठ,टेक्सास । अमेरिका स्थित मिन्नेसोटामा प्रहरी नियन्त्रणमा मारिएका युबा जर्ज फ्लोयडको न्यायका लागि पछिल्लो समय अमेरिकाको बिभिन्न दर्जन भन्दा बढी राज्यमा काला जातीहरुले ब्यापक प्रदर्शन गरेका छन् । काला जाती भन्दै प्रहरीले बिभेद गरेको भन्दै काला जातीले चर्को आन्दोलन ...
अन्तर्राष्ट्रिय
अमेरिकाका ४० शहरमा कर्फ्यु,ट्रम्पद्वारा भूमिगत बंकर मार्गको प्रयोग
एजेन्सी । अमेरिकामा एक अश्वेत नागरिको हत्यापछि हिंसा भड्कीएको छ । अश्वेत नागरिक जर्ज फलयडको हत्याको विरोधमा गरिएको प्रर्दशनले हिंस्रक रुप लिएको हो । हिंसाका कारण दर्जनौं शहरमा आगजनी र लुटपाट मचिचएको छ । फ्लयडको मृत्युपछि मिनोपोलिसबाट सुरु भएको प्रदर्शन अमेरिकाका थुप्रै ...
विश्व स्वास्थ्य संगठन सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा
१७ जेठ,काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग आफ्नो सम्बन्ध अन्त्य गर्न गइरहेको घोषणा गरेका छन् । संयुक्त राष्ट्र संघको एजेन्सीको कोष राष्ट्रपति ट्रम्पले यसअघि नै बन्द गरिसकेका छन् । डब्लूएचओ कोरोनाभाइरसको संक्रमण फ...
भारतीय पत्रकार अर्नब गोश्वामीका बिरुद्द मुद्दा दायरको तयारी
११ जेठ,काठमाण्डौ । नेपालले आफ्नो भुमि लिम्पियाधुरा,कालापानी र लिपुलेक सहितको नयाँ नक्सा जारी गरे लगत्तै भारतीय पत्रकार अर्नब गोश्वामीले टेलिभिजनको प्रत्यक्ष बहस कार्यक्रममा नेपालका नेपाली कांग्रेस नेता मिनेन्द्र रिजाल सहित भारतका केहि बिज्ञ संग बहस गरेका थिए ।पत्रकार ग...
पाकिस्तान बिमान दुर्घटना १०७ को मृत्यु,यस्तो छ दुर्घटनाको कारण
१० जेठ,काठमाण्डौ । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन्। दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको निधन भएको हो ।मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घ...
श्रीलङ्कामा पैसा बाँड्ने क्रममा तीनजनाको मृत्यु
९ जेठ,काठमाण्डौ । श्रीलङ्काको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ जबकी आठ जना घाइते भएका छन् ।एक व्यापारीले आफ्नो गोदाममा कोरोना भाइरस महामारीका कारण समस्याको सामना गरिरहेकाहरुलाई पैसा बाँडिरहेका थिए । त्यतिबेला त्यहाँ सयौं व्यक्त...
कोरोना परीक्षण सामग्री बोकेको विमान दुर्घटना, पाइलटको मृत्यु
१ जेठ,काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसकै कारण झण्डै ३ लाख मानिसहरुको मृत्यु भैसकको छ । अझै केहि देशहरुमा कोरोनाभाइरसले सताइरहेकै छ । यसैबिच कोरोना भाइरस ‘कोभिड १९’ परीक्षण सामग्री बोकेको विमान दुर्घटनामा पर्दा एक महिला पाइलटको मृत्यु भएको छ । इन्...
नेपाल भारतको सीमा बिबादमा चीनको चाँसो
३० बैशाख,काठमाण्डौ । अहिले भारतको नेपालसँग मात्रै नभई चीन, पाकिस्तानसहित अन्य देशहरुसँग पनि तनाब एकाएक बढेको छ । पाकिस्तानसँग भारतको सम्बन्ध सुरुवातदेखि नै काश्मीरललाई लिएर उच्च विवाद रहेको जानकारी नै छ । हालै नेपालको लिपुलेक मिचेर सडक बनाएको भारतले नेपालमा चर्को विरोध...
ह्वाइट हाउसमा हिन्दु परम्पराअनुसार स्वष्ती-शान्ती
२७ बैशाख,काठमाण्डौ । कोरोना भाइरस संक्रमणका विश्वै सबैभन्दा बढी संक्रमित र ज्यान गुमाएको देश अमेरिका यतिबेला कोरोनाको निकै ठुलो संकटमा छ । कोरोना संग लड्दै गरेको अमेरिकाको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा हिन्दु परम्परा अनुसार स्वष्ती-शान्तिपाठ गरिएको छ । हिन्दू धर्...
अमेरिकामा कोरोनाबारे अध्ययन गरिरहेका चिनियाँ प्राध्यापकको हत्या
२५ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार आफ्नै घरमा मृत भेटिएका थिए ।स्थानीय प्रह...

















