२० अप्रिल,टोरन्टो । क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको भेषमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिस...
अन्तर्राष्ट्रिय
अमेरिकामा ४० हजारको मृत्यु,नागरीकले गरे प्रदर्शन
२० अप्रिल,एजेन्सी । कोरोनाभाइरस (कोभिड-१९)ले अमेरिकामा ४० हजार भन्दा धेरै मानिसहरुको ज्यान गइसकेको छ । लकडाउनकै कारण दिनप्रतिदिन आम नागरिकमा परेको असहजताले गर्दा जनताहरु प्रदर्सनमा उत्रेका छन् ।प्रदर्शनकारीले एरिजोना, कोलाराडो, मोन्टाना र वासिङ्टनमा र्याली निकाल्ने योज...
ट्रम्पको दाबी:कोरोनाले मृत्यु हुनेमा पहिलो नम्बरमा चीन,अमेरिकाको मृत्यु संख्या केहि होईन
१९ अप्रिल,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण सबैभन्दा धेरै चीनमा मृत्यु भएको दाबी गर्दै अमेरिका त चीनको छेउछाउ पनि नभएको दाबी गरेका छन् । ह्वाइट हाउसमा कोरोना भाइरसको महामारीबारे हुने दैनिक पत्रकार सम्मेलनको शनिबारको आयोजनामा अमेरिकी राष्ट्...
चीनमा कोरोनाले मृत्यु हुने संख्यामा अचानक थपियो १२९०
५ वैशाख, काठमाडौं । चीनको हुबे प्रान्तको वुहान शंहर बाट डिसेम्बर अन्तिम साता देखि फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बाट यो समचार तयार पार्दा सम्म २१ लाख ८३ हजार ९ सय ६४ संक्रमति भएका छन् । कोरोनाबाट १ लाख ४६ हजार ८ सय ७३ मानिसको मृत्यु हुदै गर्दा ५ लाख ५२ हजार ८ सय २३ भने...
युकेमा कोरोनाको साम्प्रदायिक घृणा : भूपू गोर्खाको गाडी चाइनिजको भन्दै जलाईयो !
१७ अप्रिल,लन्डन। बेलायतको मेडस्टोनमा सेवानिवृत्त गोरखाको कारमा आगजनी गरिएको छ। उनीहरुको बिश्वास छ कि यो एउटा कोरोनाभाइसस सम्बन्धी घृणास्पद अपराध हो।पछिल्लो रात ११ बजे उनीहरूको मेडस्टोनको घरबाहिर विस्फोट भएको सुनेपछि पूर्व सैनिकको परिवार डराए। तिनीहरू आफ्नो परिवारको कार...
जापानमा आजै मध्यरात देखी मे ६ सम्म आपतकाल घोषणा
१६ अप्रिल,टोकियो । जापान सरकारले सात प्रिफेक्चरमा लागू गरेको आपतकाललाई आजै मध्यरातबाट (१६ अप्रिल) जापानभर जारी गर्ने घोषणा गरेको छ ।कोरोना भाईरससँग जुध्न बनाईएको नयाँ कानुनमा टेकेर सरकारले अप्रिल १६ तारिख मध्यरातबाट जापानभर लागू गर्ने घोषणा गरेको हो ।सरकारको निर्णयसँगै...
कोरोनाबाट विश्वभर करिब २० लाख संक्रमित, १ लाख २६ हजारको मृत्यु
१५ अप्रिल,सिड्नी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बाट यो समचार तयार पार्दा सम्म विश्वभर १९ लाख ९८ हजार १ सय ११ (करिब २० लाख) संक्रमित पुष्टी भएको छ । यसै महामारीमा परी विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार ६ सय ४ पुगेको छ ।४ लाख ७८ हजार ६...
अमेरिकामा कोरोना भन्दा ठुलो यशु भन्ने पास्टरको कोरोनाले मृत्यु
एजेन्सी । अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभिरेन्स इभान्जेलिस्टक चर्चका पास्टर विशप जेरल्ड ग्लेनको कोरोना भाइरसका कारण आइतबार नि’धन भएको छ । ग्लेनकी नातिनी मार्गेरी क्रलीले एक भिडियो सन्देश जारी गर्दै आफ्ना हजुरबुबालाई कोरोना भएको पुष्टि गरेकी छिन् । यसअघि २२ मार्चमा भ...
भ्याक्सिनविना कोरोनाभाइरस रोक्न सकिँदैन : डब्लुएचओ
२ बैशाख, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)को बिषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ने प्रतिकृया दिएको छ ।डब्लुएचओको नयाँ प्रतिकृयाका अनुसार अब कोरोना भाइरस भ्याक्सिन बिना रोक्न नसकिने दाबी गरेको हो । कोरोना भाइरस संक्रमणलाई एक प्रभावकार...
कोरोनाले डोनाल्ड ट्रम्पकै साथीकै मृत्यु,सर्बाधिक मृतक संख्या अमेरिकामा
३० चैत, एजेन्सी । कोरोनाभाइरस (कोभिड-१९)ले अमेरिकामा यो समचार तयार पार्दा सम्म २० हजार ५ सय ८० जनाको मृत्यु भईसकेको छ । केहि दिन सम्म संक्रमितको हिसाबले अमेरिका पहिलो स्थानमा रहे पनि आज बाट मृतकका हिसाबले पनि अमेरिका पहिलो भएको छ । कोरोनाभाइरसले अमेरिकामा अपुर्णिय क्षत...

















