२९ माघ,काठमाण्डौ । झापाको मेचीनगर नगरपालिका १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । विहान ५ बजेदेखि देखिएको आगो नियन्त्रण प्रयास जारी रहेको र अहिले करीब दुई दर्जन दमकल परिचालन गरिएको छ ।आगो नियन्त्रणका लागि झापाक...
नेपाल
दाङ स्थित चप्पल गोदाममा आगलागी, ५ जनाको मृत्यु
२८ माघ, दाङ । तुलसीपुर उपमहानगरपालिका ५ मा रहेको चप्पल गोदाममा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ। ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।आगलागीमा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेको तर उनीहरुको परिचय नखुलेको इलाका प्र...
एमसिसी संसदबाट पास गर्न दबाब, फेब्रुअरी २८ सम्म पारित नभए फिर्ता हुने
२७ माघ,काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले सम्झौता संसदबाट पास गर्न पुनः दबाब दिएको छ । फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने सन्देश एमसीसीले दिएको छ।बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा एमसिसीकी उपाध्य...
एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपा सहित ८ साना दलद्वारा प्रदर्शन
२६ माघ,काठमाण्डौ । अमेरिकी सहयोग परियोजना ‘एमसीसी’विरुद्ध काठमाडौँको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । विभिन्न ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा आज प्रदर्शन गरेका हुन् ।नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय...
मतदाता नामावली संकलन स्थगित, कति पुगे मतदाता ?
२६ माघ,काठमाण्डौ । ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनकाे काम पनि आज मंगलबारबाट स्थगित गरेकाे छ ।निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको...
बेहुली छाेडेर फर्किएको कार ट्रकमा ठाेक्किंदा ३ को मृत्यु
२४ माघ,काठमाण्डौ । रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् ।बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बर...
नेपालमा फेरि बर्डफ्लू, माेरङमा कुखुरा नष्ट
२० माघ,काठमाण्डौ । नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेकाे हाे । कुखुरामा फेला परेकाे बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले ...
प्रचण्ड र माधवलाई देउवाको बचन मेरो तर्फबाट दायाँबायाँ हुँदैन
२० माघ,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफु गठबन्धन टुटाउने पक्षमा नरहेको प्रस्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बिहान र बेलुका भएका भेटमा प्रधानमन्त्री देउवाले यस्तो...
प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड
१९ माघ,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।सचिवालयका अनुसार उ...
महाकाली नदीमा पुल निर्माण गर्न नेपाल–भारत सम्झौता सम्पन्न
१९ माघ,काठमाण्डौ । महाकाली नदीमा पुल निर्माण गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला ...
















