१२ फाल्गुन,काठमाण्डौ । प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । संसद् भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल गर्न पार्टीहरुलाई समय दिने निर्णय गरेको थियो ।सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाइएको छ । प्रधानमन्त्री ...
नेपाल
ओली–देउवा वान टु वान वार्ताः जेन्टल एग्रिमेन्ट भएकै हो त ?
११ फाल्गुन,काठमाण्डौ । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको स...
एमसीसी सम्झौतामा के लेखिएको छ ?
१० फाल्गुन,काठमाण्डौ । नेपाल सरकार सम्झौता अनुसार परियोजनाको हेरचाह तथा संरक्षण, प्रभावकारिता तथा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय अभ्यासमा तदारुकताका साथ कार्य गर्ने–गराउने कुरा सुनिश्चित गर्दछ । कार्यक्रम कार्यान्वयन गर्ने सम्झौता, एक–आपसको परिपूरक सहमति र कार्यक्...
क्यासिनोले बुझाए ८१ करोड रोयल्टी
रासस, ९ फाल्गुन,काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्या...
टुँडिखेलमा प्रजातन्त्र दिवस
७ फाल्गुन,काठमाण्डौ । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दु...
प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा व्यस्त
६ फाल्गुन,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनको बैठक सकिएलगत्तै आफ्नै पार्टीका केही मन्त्री र नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार बिहान एमसीसीबारे निर्णायक छलफल गर्न बसेको गठबन्धनका नेताहरुको बैठक सकिएपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री...
गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडान
६ फाल्गुन, रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ । उक्त प्रयोजनका लागि एरो थाईको जहाज नेपाल आइसकेको छ । थाइल्याण्डबाट हिजो दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस–एआइएम’ जहाज ह...
१३ लाख एस्ट्राजेनिकाको मात्रा खोप आइपुग्यो
२ फाल्गुन,काठमाण्डौ । बेलायत सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई उपलब्ध गराएको १३ लाख १२ हजार ८० मात्रा खोप सोमबार काठमाडौं आईपुगेको छ ।एस्ट्राजेनिकाको सो खोप कतार एयरको विमानबाट बिहान ९ बजे काठमाडौं ल्याइएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।...
सर्वोच्चबाट बाहिरिए जबरा, दीपककुमार कार्की कामुप्रधानन्यायाधीश
१ फाल्गुन,काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सर्वोच्च अदालतबाट बाहिरिएका छन् । महाअभियोग लागेको पत्र बुझेर उनी सर्वोच्च अदालतबाट बाहिरिएका हुन् । सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आज संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गर...
युरोप–अमेरिका पुग्ने नाममा ठगिँदै नेपाली युवा
१ फाल्गुन,काठमाण्डौ । काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ। एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३० वर्षीया तिम्सिनाले समय दिन नसकेपछ...
















