प्रधानमन्त्री देउवासँग फ्रान्सेली प्रतिनिधिमण्डलको शिष्टाचार भेट

काठमाडौँ, २५ फागुन (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली ...

ललितपुरमा २ दिनको शिशु सहित ५ जना मृत भेटिए

२३ फाल्गुन,काठमाण्डौ । ललितपुरमा दुई दिनको शिशूसहित एकै घरका ५ जनाको मृत्यु भएको छ । जिल्लाको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुका उनीहरुको मृत्यु भएको हो ।शिशुको भने उपचारका क्रममा मृत्यु भएको हो । बाकि ४ जना घरैमा मृत अबस्थामा भेटिएको बताईएको छ । उनीहरुको मृत्युको कारण भ...

पल प्रकरणः१२ दिनको म्याद थप

२२ फाल्गुन,काठमाण्डौ । नाबालिग गायिकामाथि करणीको आरोपी अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।यसअघि गत आईतबार सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको ...

दमौलीमा आगलागी,हेलिकोप्टरबाट पानी हालिँदै

२२ फाल्गुन,काठमाण्डौ,रासस । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पु¥याएको ...

एमालेले संसद अवरोध गरिरह्यो भने मंसिर अगाडि नै संसदीय चुनाव : गगन थापा

२१ फाल्गुन,काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने बताएका छन् । एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने...

करिब ४ हजार महँगा कार बोकेको पानीजहाज समुन्द्रमा डुब्यो

एजेन्सी : पोर्चुगलको अजोर्ज द्वीपसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानीजहाज डुबेको छ। झन्डै दुई साताअघि उक्त कार्गो जहाजमा आगलागी भएको थियो। फेलिसिटी एस नामक उक्त जहाजले पोर्श र बेन्ट्लीसहित झन्डै ४,००० वटा कार बोकेको थियो। जर्मनीको बन्दरगाह ए...

पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन

१८ फाल्गुन,काठमाण्डौ । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ ।महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास को...

एमसीसी सम्झौताको विरोधमा आज नेपाल बन्द

१६ फाल्गुन,काठमाण्डौ । आईतबार राती प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको बिरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ । एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध स्वरुप ६ राजनीतिक दल र दुई मोर्चाले बन्दको आव्हान गरेका हुन् ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेप...

एमसीसी पास गर्न ११ बुँदे परिमार्जन र ‘व्याख्यात्मक घोषणा’सहित गठबन्धन दलहरु सहमति नजिक

१५ फाल्गुन,काठमाण्डौ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनका दहरु सहमति नजिक पुगेका छन् । ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको हुन् । सत्तारुढ गठबन्धन दलमा एमसीसीका ब...

संसद् बैठक आज बस्दै, एमसीसी प्रस्तावमाथि छलफल हुने

१५ फाल्गुन,काठमाण्डौ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुनेछ।सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनि...