धुर्मुस-सुन्तली विरुद्द अख्तियारमा उजुरी, प्रक्राउ गरि कारबाही गर्न माग

३ माघ,चितवन । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यापाक अन...

१३ करोड राजस्व नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक विमानस्थलबाट पक्राउ

२ माघ,काठमाण्डौ । एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभर पक्राउ परेका छन् । नेपाल सरकारलाई १३ करोड रुपैयाँ राजस्व नतिरि नेपाल छाड्न लागेका बोल्सोभरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा त्रिभुवन अन्तराष्ट्रिय व...

कोरोनाका कारण देबघाटमा भक्तजन न्युन

१ माघ,चितवन । तनहुँको देवघाटमा वर्षेनी माघ १ गते लाग्ने मकर संक्रान्ति तथा माघी पर्वमा काेराेना माहामारीका कारण तिर्थालु भक्तजनहरूको उपस्थितीमा कमी आएको छ । देवघाटमा हरेक वर्ष त्रिशुली र कालिगण्डकीको संगममा नुहाउन र पुजा-अर्चनाका लागि भक्तजनहरु आउने गर्छन् ।कोरोनाभाईरस...

विदेश जाने महिलालाई स्थानीय तहको सिफारिस चाहिने निर्णय भएको छैन : विभाग

२९ पौष,काठमाण्डौ । अध्यागमन विभागले पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरू भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्नेगरी निर्णय हुन लागेको भन्ने सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।विभागले बिहीबार विज्ञप्ति जारी...

अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगरौं: अध्यागमन विभाग

२९ पौष,काठमाण्डौ । अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद...

नेपालमा स्मार्ट लकडाउनको घोषणा, २५ जना भन्दा बढी भेला हुन रोक

२६ पौष,काठमाण्डौ । देशमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सरकारले स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतवार बसेको बैठकले स्मार्ट लकडाउनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । बैठ...

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनको तयारी

२५ पौष,काठमाण्डौ । कोरोना संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति सीसीएमसीले निर्देशन द...

प्रचण्डलाई कोरोना संक्रमण

२४ पौष,काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ। प्रचण्डको निजी सचिवालयले संक्रमण भएको जनाएको हो। स्वास्थ्यमा असहजता आएपछि शुक्रबार बेलुकी पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोरोना पोजेटिभ देखिएको सचिवालयले जनाएको छ। ...

सरकारले तोक्यो उखुको मूल्य, प्रतिमेट्रिक टन ५९० रुपैयाँ

२२ पौष,काठमाण्डौ । सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ गरेको छ । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । कृषि तथा पशुपन्छी...

बतास समूहलाई काम रोक्न निर्देशन दिएपछि बोले योगेश भट्टराई

२१ पौष,काठमाण्डौ । पूर्वमन्त्री योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त हुनु अगाडी नै नारायणहिटी दरबार संग्राहलयमा कफी हाउस बनिसकेको बताएका छन्। उनले नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बनाइरहेको बतास समूहसँग संलग्नता रहेको भए सत्य तथ्य र ह...