भोलिदेखि विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु हुदै

एजेन्सी : विश्वकप टी–ट्वान्टीअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले हराएको छ । युएईको दुबइमा गएराति भएको खेलमा नामिबियाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ ओभर २ बलमा १ विकेट गुमाएर पुरा ग¥यो ।भारतको जितमा रोहित शर्माले ५६ रन जोड्दा लोके...

ओमनविरुद्ध भिड्दै नेपाल

३ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस सिरिजमा नेपालको यो अन्तिम खेल हो । नेपाल र ओमान बीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे स...

के धुर्मुस् सुन्तलीले रंगशाला बाट हात झिकेकै हुन् त ?

काठमाडौ । निकै महत्वकांक्षी योजना लिएका धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले क्रिकेट रंगशाला निर्माणको काम रोकेका छन् । निर्माणमा १६ करोड ऋण लागेपछि धुर्मुस–सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य रोकेको हो ।...

आशिफको उत्कृष्ट ब्याटिङ, ओमनलाई १९७ रनको चूनौती

२९ भाद्र, काठमाडौं । विश्व क्रिकेट लिग २ मा ओपनर आशिफ सेखको उत्कृष्ट ब्याटिङका बाबजुद नेपालको समग्र प्रदर्शन कमजोर रहँदा ओमनले १९७ रनको सामान्य लक्ष्य पाएको छ । पहिला टस जीतेर ब्याटिङ रोजेको नेपालले पहिलो ओभरमै शुन्य रनमा ओपनर कुसल भुर्तेललाई गुमाउन पुग्यो । त्यसपछि कप...

बंगलादेशले घोषणा गर्‍यो टी-२० विश्वकप टीम

काठमाडौँ : पछिल्लो समय अन्तरराष्ट्रिय सिरिजमा एकपछि अर्को सनसनीपूर्ण प्रदर्शन गरिरहेको बंगलादेशले आगामी महिना ओमान र संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने टी-२० विश्वकप क्रिकेटका लागि महमुदूल्लाह रियादको कप्तानीमा १५ सदस्य राष्ट्रिय टीमको घोषणा गरेको छ ।बंगलादेशले पछिल्लो ...

नेपालसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारत २–१ ले विजयी

२० भाद्र, काठमाडौं । नेपालसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारत विजयी भएको छ । दशरथ रंगशालामा आइतवार भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित भएको हो । भारतका लागि फारुक चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरेका हुन् । ६२औं मिनेटमा भारतका तर्फबाट फ...

नेपालविरुद्ध भारतलाई २–० को अग्रता

२० भाद्र, काठमाडौं । दशरथ रङ्गशालामा जारी अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फूटबल प्रतियोगितामा भारतले २–० को अग्रता लिएको छ । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका हुन् । पहिलो हाफ गोलरहित रहेतापनि दोस्रो हाफको ६२ औं मिनेटमा फारु...

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको विजय

१७ भाद्र, काठमाडौं । एजेन्सी : कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको खेलमा पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गरेको छ । रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाए पनि खेलको अन्त्यतिर लगातार दुई गोल गर्दै पोर्चुगललाई जित ...

प्रधानमन्त्री देउवाद्वारा पारस खड्कालाई धन्यवाद तथा शुभकामना

३० साउन,तुलसीराम भण्डारी । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यबाद तथा शुभकामना ब्यक्त गरेका छन् । आज बिहान प्रधानमन्त्री देउवालाई भेट्न खड्का उनको निवास बालुवाटार गएका थि...

फिफा वरियतामा नेपाल सुधारतर्फ

२८ साउन, काठमाडौं । फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१ औँ स्थानमा रहेको थियो...