२६ साउन, काठमाडौं । बार्सिलोना फुटबल क्लबका पूर्वकप्तान एवं अर्जेन्टिनी फुटबलर लिओनल मेसी फ्रेन्च फुटबल क्लब पीएसजीमा आवद्ध हुने खेलकुदसम्बन्धी चर्चित टेलिभिजन च्यानल ईएसपीएन एफसीले दाबी गरेको छ । पीएसजीमा आवद्ध हुनुअघि सोमबार पेरिसमा उनको स्वास्थ्य परीक्षण गरिने इएसपि...
खेलकुद
ओलम्पिक:भलिबलमा अमेरिकालाई स्वर्ण
२४ साउन, काठमाडौं । विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै...
बार्सिलोनाबाट विदाइ भए मेस्सी
२४ साउन, काठमाडौं । बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेस्सीले आज बार्सिलोनामा पत्रकार सम्मेलन गरे । क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विद...
विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी
२० साउन, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले मे...
टी-ट्वान्टी आइ खेलमा श्रीलंका विजयी
१४ साउन, काठमाडौं । श्रीलंकाले दोस्रो टी-ट्वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्वान्टी आइ श्रृंखलामा १-१ को बराबरी गरेको छ । कोलम्बोको प्रेमादासा खेल मैदानमा गएराती सम्पन्न खेलमा टस हारेर पहिलो ब्याट...
गौरीकाले ओलम्पिकमा सुधारिन् राष्ट्रियम कीर्तिमान
१३ साउन, काठमाडौं । नेपालको उदीयमान पौडीबाज गौरीका सिंहले टोकियो ओलम्पिकमा आफ्नो राष्ट्यि कीतिमानमा सुधार गरेकी छन् । महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् ।लङ कोर्स ५० मिटरको स्वीमिङ पुलमा ओलम्पिक ...
राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अल्मुताईरीले राजीनामा दिने घोषणा
१० साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा लेख्दै आफुले राजीनामा दिने बताएका हुन् ।अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन ल...
टोकियो ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान
९ साउन, काठमाडौ । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्त...
सुजिता मृत्यु प्रकरणः आफ्नै दाई संग प्रेम सम्बन्ध,दुरुत्साहन मुद्दामा दाई पक्राउ
चितवनको राप्ती नगरपालिकाको पिप्लेमा असार २० गते मृत अबस्थामा फेला परेकी सुजिता भण्डारी प्रकरणमा चितवन प्रहरी बोलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक जनालाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा मृतक सुजिताको ठुलबाबाको छोरा पर...
कोरोनाबिच जापानमा ओलम्पिक २०२० शुरु
८ साउन,काठमाण्डौ । कोरोना महामारीका कारण ढिलो गरी जापानमा टोकियो ओलम्पिक २०२० औपचारीक रुपमा शुरु भएको छ । आज एक भव्य समारोहका बीच जापानका सम्राट नरुहितोले ओलम्पिक समारोहको उद्घाटन गरेका छन् । १५ विदेशी नेताहरुको उपस्थितिमा नरुहितोले उद्घाटन गरेका हुन् ।महामारीका कारण व...
















