गौतमबुद्ध कप क्रिक्रेटमा बागमती र राप्तीबीच प्रतिस्पर्धा हुने

२८ मंसिर,काठमाण्डौ । बागमती प्रदेश क्रिकेट संघको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सहआयोजनामा हिजो देखि सुरु भएको गौतमबुद्ध कपमा आज दोस्रो खेल हुँदैछ । आज हुने खेलमा बागमती र राप्तीबीच प्रतिस्पर्धा हुँदैछ । राप्ती बिनोद भण्डारीको कप्तानीमा रहेको छ भने बागमतीको नेतृत्...

क्याम्पनाउमा मेस्सीका म्याराडोना समर्पित सेलिव्रेसन गोल

एजेन्सी । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले सानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले ओसासुनालाई ४–० ले हराएको हो । बार्सिलोनाको सहज जितमा मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन, फिलिपे कौटिन्हो र कप्तान लियोनेल मेस्सीले गोल गरे । पहिलो र दोस्रो हाफमा स...

चर्चित फुटबल खेलाडी म्याराडोनाको मृत्यु

११ मंसिर,एजेन्सी, विश्व फुटबल इतिहासका सबैभन्दा चर्चित फुटबलका खेलाडी डिएगो म्याराडोनाको हृदयघातका कारण बुधवार राति मृत्यु भएको छ । ६० वर्षीय खेलाडी म्याराडोनाको दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा मंगलबार मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो...

प्रिमियर लिगमा बर्नलीको पहिलो जित

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले पहिलो जित हात पारेको छ । जारी सिजनको आठौँ खेल समाप्त हुँदा बर्नलीले पहिलो जित निकालेको हो । सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टललाई १-० गोल अन्तरले पराजित गर्‍यो ।घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक ...

सन्दीपले बिग ब्यास लिग खेल्ने

४ मंसिर,काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार सन्दीप लामिछानेले अस्ट्रेलियाको टी २० फ्रेञ्चाइज लिग बिग ब्यास लिग खेल्ने भएका छन् । लिगको सिजन २०२० २१ का लागि लामीछानेले होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले २० वर्षीय युवा स्पिनर सन्दीपसँग सम्झौता भए...

आर्सनल र लेष्टर सिटी विजयी

काठमाडौं,१४ कार्तिक । इङ्गलिस क्लबहरु आर्सनल र लेष्टर सिटी विजयी हुँदा टोटनह्याम हट्सपर युरोपा लिग फुटबलमा पराजित भएको छ । बिहिवार राति भएको समुह ‘बि’ को खेलमा आर्सनलले आयरल्याण्डको फुटबल क्लब डुन्डाल्कलाई ३–० ले पराजित गरेको छ । यसैगरी अर्को इंग्लीश क्लब लेष्टर सिटीले ...

आइपीएलमा पञ्जाव र कोलकता विजयी

३ कार्तिक,काठमाण्डौ । इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ । यो जितसँगै कोलकाताले प्लेअफको सम्भावना बलियो बनाएको छ । आबुधावीस्थित शेख जायद क्रिकेट मैदानमा गएराति टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारीत २० ओभर...

दिल्ली क्यापिटल्सले ५९ रनले विजयी

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । विशाल अन्तरको यो जितसँगै दिल्ली आईपीएल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । दुबईमा खेलिएको आईपीएलको १९ औं म्याचमा दिल्लीले बैं...

कोलकोत्ता नाइटराइडर्स ४९ रनले पराजित

९ आश्विन,काठमाण्डौ । इन्डियन्स प्रिपियर लिग आइपीएल अन्तर्गत गएराती सम्पन्न खेलमा मुम्बई इन्डियन्सले कोलकोत्ता नाइटराइडर्सलाई ४९ रनले पराजित गरेको छ । युएईको अबुधाबीमा भएको पाँचौं खेलमा कोलकत्ता नाइटराइडर्सले टस जिती ब्याटिङका लागि निम्त्याएको मुम्बईले निर्धारित २० ओभरम...

हर्कबहादुर(हरी), जसले देखाउँदैछन् विश्वलाई ‘आइपिएल’

धनगढी: शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि  नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स (युएई) का तीन सहर सारजाह, अबुधाबी तथा दुबईमा हुँदैछ। त्यहि आइपिएलका लागि युएइ पुगिसकेका छन् हर्कबहादुर कैन...