२ साउन,काठमाण्डौ । वेष्ट इन्डिजले अष्ट्रेलियासँगको टी–२० सिरिज ४–१ ले आफ्नो पक्षमा पारेको छ । शनिबार भएको पाँचौँ खेलमा अष्ट्रेलियालाई १६ रनले पराजित गरेको हो । वेष्ट इन्डिजले दिएको २ सय रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ९ विकेटको क्षतिमा १ सय ८३ रन मात्र बनाउन ...
खेलकुद
क्रिकेट खेल्न सन्दीप बेलायत जाँने
२ ४ असार,काठमाण्डौ । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न उहाँ आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने ...
युरोकपको नकआउट चरणका खेल शुरु हुँदै
१२ असार,एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण आजबाट सुरु हुँदै छ । अन्तिम १६ मा आज दुई वटा खेलहरु हुनेछन् । आज हुने पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्ने छन् । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र...
राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई कोरोना खोप
३ असार,काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् । विश्वकप तथा एसियन कप छनोट खेलेर नेपाल फर्किएका खेलाडीले आज खोप लगाएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीसँगै अफिसियलले समेत खोप लगाएको जनाएको छ । ललितपुर जिल्ला स्वा...
कुबेतमा नेपालले खेल्ने तालिका यस्तो छ
१८ जेठ,काठमाण्डौ । नेपालले विश्वकप तथा एशिया कप छनौटको कुवेतमा खेल्ने खेलको स्थान र समय सार्वजनिक भएको छ । ईराकसँग मैत्रीपूर्ण खेलपछि नेपाली टोली २ दिन पहिले नै कुवेत पुगिसकेको छ । नेपालले चाईनिज ताईपेईसँग जुन ३ मा कुवेत सिटीमा बेलुकी पौने १० बजेपछि खेल्ने छ । नेपालले...
त्रिकोणात्मक २०–२० शृंखलामा नेपालको लगातार दोस्रो जित
काठमाण्डौ। त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबारको खेलमा कुशल भुर्तेल र आसिफ शेखले लगातार सानदार ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला क्रिकेटमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । कुशल र आसिफले पहिलो विकेटमा...
रोनाल्डोको गोलमा जोगियो युभेन्ट्स
२२ चैत्र,एजेन्सी, इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्ट्स टोरिनोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको १३ औं मिनेटमा फेड्रिको चिसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।तर, ख...
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार ओमानमा हुने सिरिज स्थगित भएको जनाएको छ । कोरोनाको बढ्दो प्रभावको कारण क्वारेन्टिनको प्रावधान र भ्रमण कडाइको...
आईपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्र
काठमाण्डौ। सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरेको थियो । तर भारतीय क्रिकेट बोर्डले बिहीबार सार्वजनिक गरेको अक्सनको सूचीमा सन्दीप मात्र प...
प्रधानमन्त्री कप क्रिकेट सुरु
२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौंमा हुन लागेको प्रतियोगिताकाु पहिलो खेलमा आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्नेछन् । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश...
















