अमेरिकामा उबर चलाउने नाथनले दुई दिनमा बनाए ३ राष्ट्रिय कीर्तिमान

२३ अप्रिल,सिड्नी । अमेरिकाको न्युयोर्क शहरमा उबर चलाउँदै आएका फुदोर्जी शेर्पाका छोरा नाथन दोर्जी शेर्पाले नेपालगञ्जमा भइरहेको आठौं बृहत राष्ट्रिय खेलकुदको दोस्रो दिन पनि नयाँ राष्ट्रिय कीर्तिमान सहित एक स्वर्ण जितेका छन्।सोमबार ४ सय मिटर फ्रिस्टायलको स्पर्धामा नाथनले...

सुर भयो सन्दिपको सान

सिड्नी । पछिल्लो समयका लागि क्रिकेटका खब्बा सन्दिप लामिछाने अष्ट्रेलियामा जारी बिग ब्यास खेल्नका लागि यसै साता अष्ट्रेलिया आईपुगेका थिए । उनको आगमन संगै अष्ट्रेलियन क्रिकेट उद्दयोगमा पुनःसन्दिपको सान झल्किन थालेको छ ।मेल्बर्नमा आईतबार भएको बिग ब्यास अन्तर्गतको खेलमा सि...

मेलबर्नमा टी १० क्रिकेट प्रतियोगिता हुँदै, विजेताले तीन लाख पाउने

मेलबर्न । भिक्टोरियन नेप्लिज क्रिकेट एशोसियशनको आयोजनामा अष्ट्रेलियाको मेल्वर्नमा टी १० क्रिकेट प्रतियोगिताको हुने भएको छ। आगामी फागुन १२ गते मेलबर्नमा टी १० प्रतियोगिता हुने भएको हो। यसअघि वन डे टी ट्ववान्टी प्रतियोगिता गराइरहेको भिएसनसीले यसपटक टी १० स्वरुपमा प्रत...

सन्दीपकै कारण मेलबर्न स्टार्सको लगातार दोस्रो जित

नेपाली सेलिब्रेटी क्रिकेटर सन्दिप लामिछानेले बिग बासको चौथो तथा अन्तिम खेलमा ३१ रन दिएर एक विकेट लिएका छन् ।मेलबर्न मैदानमा भएको डर्वी खेलमा सन्दिपले पहिलो ओभरमा ११ रन दिए । जसमा दुई चौका भएको थियो । तर दोस्रो ओभरमा सन्दिपले विकेट लिन सफल भए । उनले दोस्रो ओभरमा मात्र चा...

हात्ती महोत्सव सम्पन्न, फुटबलको उपाधि एनआईसी एशियालाई

चितवन, ‘समाज, संरक्षण, समृद्धि’ भन्ने नाराका साथ सौराहामा आयोजित १५ औं चितवन हात्ती महोत्सव आज सकिएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा यही पुस ११ गते देखि महोत्सव सुरु भएको थियो । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लाम...

अष्ट्रेलियामा चम्किँदै सन्दीप

दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।” अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने प...

त्रिभुवन आर्मीद्वारा सरस्वती युथ क्लब ४-० ले पराजित

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल सेन्टरमा आज भएको खेलमा आर्मीले सरस्वतीलाई ४–० गोलअन्तरले पराजित गरे...

सन्दिपले जोगाए मेल्बर्न स्टारको इज्जत

  अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बिबिएल) टि-२० क्रिकेट प्रतियोगितामा नेपालका सन्दिप लामिछानेको उत्कृष्ट प्रदरशन जारी रहेको छ। मेलबर्न स्टार्सबाट केलिरहेका सन्दिपले सिड्नी सिक्सर्स बिरुद्धको खेलमा ४ ओभरमा १८ रन खर्चिमदै २ विकेट लिएका छन्। मेलबर्नले सिड्नीलाई ५...