कोलकत्तामाथि हैदरावादको जित

३ बैशाख, एजेन्सी ।इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। हैदरावादले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो। सुरुमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर...

लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा

२८ चैत्र,काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा लखन सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थान चार खेलमा ६ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको हो ।राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्या...

गायिका रचना रिमाल क्रिकेट मैदानमा प्रवेश गरेपछि क्यानले सोध्यो स्पष्टीकरण

२२ चैत्र,काठमाण्डौ । न्युज कारखाना नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैद...

त्रिकोणात्मक टि–२० सिरिज : नेपाल र पीएनजी भिड्ने

२१ चैत्र,काठमाण्डौ । त्रिकोणात्मक टि–२० सिरिजको उपाधिका लागि आज घरेलु टोली नेपाल र पपुवा न्युगिनी भिड्ने भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। पिएनजी, मलेसिया सम्मिलित सिरिजमा अपराजित रहँदै नेपाल फाइनल पुगेको हो । सम...

नेपाल र पपुवा न्युगिनी भिड्दै

८ चैत्र,काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दै छ। सोमबार मात्र युएईसँग खराव प्रदर्शन गरेको नेपालका लागि पिएनजीविरुद्वको खेल आत्माविश्वास बटुल्ने अवसरका रुप...

नेपाली क्रिकेट टोलीलाई बिदाई

२१ फाल्गुन,काठमाण्डौ । श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शुक्रबार क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अफिसियल, प्रशिक्षक तथा खेलाडी सहितको टिमलाई बिदाई गर्नुभएको हो । मार्च ७ देखी ११ सम...

विश्वकप ग्लोबल छनोटमा फिलिपिन्सलाई पराजित गर्दै नेपालको विशाल जित

७ फाल्गुन,काठमाण्डौ । कुशल भुर्तेलको शतकमा आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल जित निकालेको छ। शनिबार सम्पन्न खेलमा नेपालले दिएको २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको फिलिपिन्स निर्धारित २० ओभरमा ...

बेइजिङ ओलम्पिकमा चीनले दक्षिण कोरियाको संस्कृति चोरेको आरोप

२३ माघ,काठमाण्डौ । दक्षिण कोरियाली नेता र कार्यकर्ताहरुले चीनले आफ्नो संस्कृति चोरेको आरोप लगाएका छन् । बेइजिङ हिउँदे ओलम्पिकको उद्दघाटन समारोहमा एक जना चिनियाँ महिला कलाकारलले परम्परागत कोरियाली लुगा लगाएको भन्दै दक्षिण कोरियाले चीनमाथि संस्कृति चोरीको आरोप लगाएको हो ...

दक्षिण कोरिया विश्वकपका लागि छनोट

१९ माघ,काठमाण्डौ । दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट भएको छ। विश्वकप छनोट अन्तर्गत भएको खेलमा मंगलबार सिरियालाई २-० गोलले पराजित गर्दै दक्षिण कोरिया फिफा विश्वकपमा छनोट भएको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दक्षिण कोरियाको जितका लागि किम जिन सु र क्वोन चाङ...

घरेलु मैदानमा नेपालले मरिसस संग खेल्दै

१५ माघ,काठमाण्डौ । नेपाल र पश्चिम अफ्रिकी देश मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज हुने भएको छ । दुई देशबीचको दुईमध्ये पहिलो मैत्रीपूर्ण खेल बेलुकी पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ। मैत्रीपूर्ण खेलअघि शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको प्री ...