१९ मंसिर,काठमाण्डौ । एसियाका दुई फुटबल पावर हाउस राष्ट्र हुन् जापान र दक्षिण कोरिया । फुटबल विश्वकपमा एसियाबाट सबैभन्दा राम्रो प्रदर्शन गर्ने टिम कोरिया नै हो । सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा सनसनी मच्चाउँदै कोरिया सेमिफाइनल नै पुगेको थिय...
खेलकुद
पोल्याण्डलाई हराउँदै फ्रान्स क्वार्टर फाइनल प्रबेश
१९ मंसिर,काठमाण्डौ । फ्रान्स कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा पोल्याण्डलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । अल थुमामा रंगशालामा आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३-१ गोलले पराजित गर्दै फ्रान्सले नकआउट पार गरेको हो ।फ्रान्सको जितमा किलियान एम्बाप्पेको दुई तथा...
विश्व कप फुटबलमा ब्राजिलको त्यो हार जसले पूरा देशलाई शोकमा डुबाएको थियो
एजेन्सी : कतारमा जारी विश्वकप फुटबलमा उतारचढावको शृङ्खला जारी छ । यस पटकको फेभरेट मानिएको ब्राजिलियन टोलीले शुक्रबार राति अप्रत्याशित हार बेहोरेको छ । क्यामरुनले ब्राजिललाई १–० ले हरायो । क्यामरुनका तर्फबाट भिन्सेन्ट अबुबाकरले खेलको ९२ औं मिनेटमा गोल गर्दै टोलीलाई ऐतिहा...
अर्थतन्त्र सङ्कटमा छैन : अर्थमन्त्री शर्मा
१५ मंसिर,काठमाण्डौ । (रासस) अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताउनुभय...
१६ वर्षपछि विश्वकपको अन्तिम १६ मा अष्ट्रेलियाको प्रबेश
१५ मंसिर,काठमाण्डौ । १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा अष्ट्रेलियाले प्रवेश गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।...
सेनेगल अन्तिम १६ मा, इक्वेडर बाहिरियो
१४ मंसिर, दोहा । अफ्रिकी राष्ट्र सेनेगल कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा दक्षिण अमेरिकी टोली इक्वेडरलाई पराजित गर्दै सेनेगलले नकआउट चरणमा स्थान बनाएको हो ।दोहाको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको समूह ‘ए’को खेलमा इक्वे...
राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम विजयी
१३ मंसिर,काठमाण्डौ । रासस यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं १ लाई दुई सय १३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।प्रतियोगिताम...
सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै स्पष्ट देखिए, अब के हाेला ?
२३ भाद्र,काठमाण्डौ । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको सिसिटिभी फुटेज संकलन गरेको छ।प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै समयमा दुवै जना होटलभित्र प्रवेश गरेको र बिहान ६ बजे ब...
सन्दीपको निलम्बनबारे छलफल गर्दै क्रिकेट संघ
२२ भाद्र,काठमाण्डौ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ । उपत्यका बाहिर रह...
क्रिकेट टोली कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी
२२ भाद्र,काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोली कप्तान सन्दीप लामिछानेविरुद्ध १८ वर्षभन्दा कम उमेरकी बालिका बलात्कारको जाहेरी परेको छ । लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय टेकुमा मंगलबार नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले ...
















