विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

२८ मंसिर,काठमाण्डौ। (रासस) कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ ।कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ ।फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाध...

फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना

२८ मंसिर,काठमाण्डौ | पत्रपत्रिका फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । क्रोएसियालाई ३–० को सहज जितका साथ अर्जेन्टिनाले फाइनलमा पुगेको हो । अर्जेन्टिनाको जीतमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २–० को अग्रतामा रहेको अर्जे...

फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै

२७ मंसिर,काठमाण्डौ | (रासस) कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हँुदैछ ।कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ ।अर्जेन्टिना र क्...

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

२६ मंसिर,काठमाण्डौ | पत्रपत्रिका फ्रान्स र मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति सम्पन्न खेलमा मोरक्कोले पोर्चुगललाई १–० ले पराजित गरेर सेमिफाइनलमा पुगेको हो भने आइतबार बिहान सम्पन्न खेलमा फ्रान्सले इग्लयान्डलाई २–१ ले पराजित गरेर सेमिफाइनल...

कतारमा फुटबललको रिपोर्टिङ गर्दा-गर्दै पत्रकारको निधन

२४ मंसिर, एजेन्सी । कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ । उनी नेदरल्याण्ड र अर्जेन्टिनाबीचको खेल हेरिरहेका बेला अचानक अस्वस्थ भएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । एक्कासी ढलेका उनलाई हृदयघात ...

क्रोसिया संग पराजित भएपछि ब्राजिलका मुख्य प्रशिक्षकले दिए राजीनामा

२४ मंसिर,दोहा । विश्वकपको क्वाटरफाइनलमा पराजित भएपछि ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन् । गएराति भएको खेलमा ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएपछि उनले राजीनामा दिएका हुन् ।६१ वर्षीय प्रशिक्षक टिटे सन् २...

नेपाललाई १२० रनको चुनौती

२३ मंसिर,काठमाण्डौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ । नामिबियाको युनाइटेड क्रिकेट मैदानमा आज टस जितेर पहिले व्याटिङ गर्दै नेपालले ३५ दशमलव तीन ओभर...

फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने फिफाको भविष्यवाणी

२१ मंसिर,काठमाण्डौ । फा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको यस भिडियो गेम फुटबलको नम्बर १ खेल हो ।यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फि...

विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा

२० मंसिर,काठमाण्डौ । RSS कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै ...

विश्वकप फुटबल : इङ्ग्ल्याण्ड र फ्रान्स क्वाटरफाइनलमा

१९ मंसिर,काठमाण्डौ । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हे...