३ निजी कम्पनी संग स्वास्थ्य सामग्री खरिद सम्झौता

५ बैशाख,काठमाडौ । नेपालमा फैलदै गरेको कोरोनाभाइरस (कोभिड-१९)को रोकथामका लागि अत्याबश्य स्वास्थ्य सामाग्री खरिदमा पटक-पटक बिबादमा तानिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरी ३ निजि कम्पनी संग खरिद सम्झौता गरेको छ ।स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्न...

अपडेट: नेपालमा एक दिनमै १४ नयाँ संक्रमित

५ बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरस ?(कोभिड-१९)को संक्रमित संख्यामा ह्वात्तै बढेको छ । शुक्रबार एक दिनमै १४ नयाँ कोरोना संक्रमित पुष्टी भएको हो । शुक्रबार बिहानै देखि कोरोना पोजेटिभको खबर सार्बजनिक भए पनि केहि समय अघि मात्रै फेसबुक मार्फत् स्वास्थ्य तथा जनसंख्या मन...

कसैलाई पनि हिँडेर घर जान नदिनु: प्रम ओली

५ वैशाख,काठमाण्डौ । कोरोनाभाइरस (कोभिड-१९)का कारण लामो समय देखि नेपालमा लकडाउन चल्दै गर्दा दैनिक ज्याला र मजदुरी गरेर खाने श्रमजिबवी बर्ग सर्बाधिक मारमा परेका छन् । उनीहरु बिभिन्न ठाउँबाट रोजगारीका लागि काठमाण्डौ रहेका बेला अहिले घर फर्कने क्रममा छन्। तत्कालै लकडाउन नख...

उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीयमा कोरोना पुष्टि

५ बैशाख,काठमाण्डौ । भारतीय नाका संग नजिक हुनाले नेपालको तराई क्षेत्रमा कोरोनाको त्रास बढी छ । केहि दिन अघि वीरगंजको मस्जिदमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको लगत्तै उदयपुरको एक मस्जिदमा लुकेर बसेका भारतीयमा कोरोना संक्रमण फेला परेको छ ।मस्जिदमा लुकेर बसेका ८ ...

अपडेट: चितवनमा आमा छोरामा कोरोना पोजेटिभ

बैशाख ५,काठमाण्डौ । चितवन स्थित कोभिड१९ प्रयोगशालामा कोरोनाभाइरस पोजेटिभ देखिएपछि टेकु पठाईएको नमुनामा पुन: कोरोना पोजेटिभ देखिएपछि चितवनको कोरोना केस पुष्टी भएको छ । यद्दपी जनसंख्या मन्त्रालयले भने यसलाई पुष्टी गरिसकेको छैन । पूर्वीचितवनको राप्ती नगरपालिकाका ती कोरोना...

चितवनको पिसिआरमा दुई जनामा देखियो पोजटिभ

५ बैशाख,चितवन । अहिले देशैभर कोरोनाभाईरस (कोभिड-१९)को र्यापिड टेस्ट भइरहेको छ । तर र्यापिड टेस्टमा भेटिएको अधिकांस पोजेटिभ रिपोर्ट पिसिआर रिपोर्टमा भने नेगेटिभ आईरहेको छ । यसैबिच चितवनको कोभिड १९ प्रयोगशालामा स्वाब परीक्षण गरिएका दुई जनामा पोजेटिभ भेटिएपछि थप परिक्षणका...

स्वास्थ्य सामग्री लिन निगमका दुवै बाइडबडी चीन उड्यो

४ बैशाख,काठमाण्डौ । नेपाल वायु सेवा निगमका दुवै वाइडबडी विमान केहि समय अघि स्वास्थ्य सामग्री लिनका लागि चीनको गोन्जाओ उडेका छन् । निजी क्षेत्रले स्वास्थ्य सामग्री लिनका लागि दुवै जहाज चार्टर्ड गरेको निगमले जानकारी गराएको छ ।बिमान प्ल्यास फ्रेट लजिस्टिक र सिल्क फ्रेटले ...

डाक्टर कुट्ने डिएसपीमाथी कारवाही

४ वैशाख काठमाडौं । शिक्षण अस्पताल महाराजगंजमा कार्यरत डाक्टरत्रय शम्भु खनाल,तेज प्रकाश साह र बिकास साह खाना खाएर घर फर्कने क्रममा बाटोमा डिएसी उमेश लम्साल लगायतको टोलीले कुटपिट गरेको घटनालाई लिएर कारबाही गरिएको छ ।चिकित्सकमाथी कुटपिट गर्ने महानगरीय प्रहरी वृत्त महाराजग...

र्‍यापिड डाइग्नोस्टिक टेस्टमा चितवन र पोखरामा देखियो पोजटिभ

३ बैशाख,काठमाण्डौ । कोरोनाभाइरस (कोभिड-१९) पत्ता लगाउन गरिने र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)परीक्षणको क्रममा पहिलो पटक चितवनको रत्ननगर र पोखरामा एक- एक जनामा कोरोना पोजेटिभ देखिएको छ । बुधबार रत्ननगर १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालले आरडिटी प्रविधिमार्फत ए...

काभ्रेका दुई युवामा देखियो कोरोना,धुलिखेल अस्पतालमा भर्ना

२ बैशाख ।काभ्रेमा दुई युवामा कोरोना संक्रमण देखिएको छ। काभ्रेपलाञ्चोक जिल्लाको बेथाञ्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा द्रुतगतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको हो । कोरोनाको पोजेटिभ लक्षण देखा परेपछि उनीहरुलाई तत्काल धुलिखेल अस्पताल पठाऐ भर...