नेपालमा थप ३ जनामा कोरोना संक्रमित,पुग्यो ४५

१० बैशाख,काठमाण्डौ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रेफिङमा नेपालमा थप ३ जनामा कोरोनाभाइरस संक्रमित पुष्टी गरेको छ । प्रबक्ता बिकास देबकोटाले सो जानकारी गराएका हुन् । धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । हिजो मात्रै उद...

यसकारण पक्राउ परे ज्ञानेन्द्र शाही

१० बैशाख,काठमाण्डौ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही मंगलबार राती पक्राउ परेका छन् । उनलाई ललिततपुर प्रहरीले उनले बाँड्दै गरेको कोरोना राहतका बिषयमा सोधपुछका लागि भन्दै पक्राउ गरेको हो । शाहीले नेपालका लागि नेपाली संस्था बाट चक्रपथ र ललितपुरका श्रमजिबवि र बिध्यार्थी...

उदयपुरमा थप ८ जनामा कोरोना पुष्टी,संक्रमित संख्या पुग्यो ४०

९ बैशाख,काठमाडौं । केहि दिन अघि उदयपुरको एक मस्जिदमा लुकेर बसेका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । अहिले फेरी उदयपुरमा नै थप ८ जनामा कोरोना पुष्टी भएको छ । केहि समय अघि स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा ३३ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पु...

लेखा अधिकृतले रोके ओम्नीको भुक्तानी

८ बैशाख,काठमाडौं । कोरोनाभाइरसको संक्रमणकालमा निकै बिबादित बनेको चीनबाट आयात गरिएको स्वास्थ्य सामाग्री ठेकदार कम्पनी ओम्नी बिजनेश कर्पोरेट इन्टरनेसनल प्रालिलाई भुक्तानी दिन स्वास्थ्य सेवा विभागका लेखा अधिकृत दिवाकर घिमिरेले असहमति जनाएका छन् ।केहि दिन अघि विभागका महानि...

दल विभाजनको अध्यादेश ल्याउने सरकारको निर्णय

८ वैशाख,काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । वर्तमान कानुनअनुसार राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था छ । तर अव संशोधन ग...

गुल्मीको आगलागीमा जलेर एकको मृत्यु

वैशाख ८,गुल्मी । गुल्मीको जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्क नजिकैको खनाल स्टोर्समा सोमबार आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका १५ वर्षीय छोरा समीर खनालको मृत्यु भएको छ ।अचानक आगो लागेपछि पसल बाट बाहिर निस्कन नभ्याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको...

बिहारबाट फर्केका वडाध्यक्षलाई एन्टीबडी पोजेटिभ

८ बैशाख,काठमाण्डौ । भारतबाट नेपाल छिरेका र जमातीमा कोरोनाको संक्रमण भेटिरहेका बेला भारतको बिहार बाट नेपाल फर्किएका एक वडाध्यक्षलाई समेत कोरोनाको आरडिटी परिक्षणमा एन्टिबडी पोजेटिभ देखिएको छ ।धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षलाई एन्टीबडी पोजेटिभ देखि...

वैशाख १५ पछि निजी सवारी साधन चल्न दिईने

८ बैशाख,काठमाडौं । नेपालमा कोरोनाभाइरसको रोकथामका लागि बैशाख १५ गते सम्म लकडाउन जारी छ । लामो समय सम्म लकडाउन हुनाले सर्बसाधारणको जनजीवन अत्यन्त प्रभाबित भएकाले १५ गते पछि लकडाउन केहि खुकुलो गर्दै निजि सवारी साधन चल्ने दिने गरी बैशाख २२ सम्मलाई लकडाउन जारी गर्ने तयारी ...

बैशाख २२ गतेसम्म लकडाउन हुने संकेत

७ बैशाख,काठमाडौँ । नेपालमा कोरोनाभाइरस फैलिने क्रमलाई मध्यनजर गर्दै सरकारले फेरीलकडाउनको मिति थप्ने संकेत देखाएको छ । बैशाख १५ सम्मको लकडाउनमा एक साता थपेर २२ गते सम्म धकेल्ने तयारी सरकारले गरिरहेको छ ।यस्तै प्रधानमन्त्रीले सरकारी संचारमाध्यमका सम्पादकहरु संग गर्नुभएको...

नेपालका मुस्लिमलाई बदनाम हुनबाट जोगाऔ : मौलाना

७ बैशाख,काठमाण्डौ । नेपालमा पछिल्लो समयमा कोरोनाभाइरस फैलनुमा तराईका मस्जिदमा लुकेर बसेका भारतीयहरु नै हुन् । भारतीय मुस्लिम धर्म गुरु र मुस्लिमहरुका कारण अहिले नेपालका मुस्लिम समुदायकै बदनाम हुन थालेको भन्दै नेपाली मुस्लिम समुदाय चिन्तित बनेको छ । यसै बिच इस्लाम धर्मग...