बेलायतमा कोरोना विरुद्धको खोप सुरु

१९ मंसिर,बेलायत , कोरोनाभाइरस विरुद्ध बेलायतले आगामी हप्ताबाट लगाउने भनिएको फाइजर बायोएनटेकले निर्माण गरेको खोपको पहिलो लट बेलायत पुगेको छ । सो खोप कहाँ राखिएको छ भन्ने कुरा गोप्य राखिएको छ । खोपलाई बेलायतभरका अस्पताल तथा खोप केन्द्रहरुमा वितरण गरिने जनाइएको छ । बेलायत...

अमेरीकी नवनिर्वाचित राष्ट्रपति बाईडेनको अपील कम्तीमा सय दिन मास्क लगाउ

१९ मंसिर,एजेन्सी । अमेरीकाका नवनिर्वाचित राष्ट्रपति जो बाईडेनले आफूले कार्यकाल सम्हाले पछि कम्तीमा अब एक सय दिन सम्म मास्क लगाउन जनतालाई अपील गर्ने बताएका छन् । बाईडेनले जनवरी २० बाट आफ्नो पदभार ग्रहण गर्दैछन् । अमेरीकामा ट्रम्प मास्क बिरोधी रहँदै आएका छन् । अमेरीकामा ...

बेलायतमा रोजगारीको बाटो खुल्यो,, नेपालीले पनि आवेदन दिन पाउने

१७ मंसिर,काठमाण्डौ । युरोपियन युनियनबाट छुट्टिएको बेलायतले वर्किङ भिषामा विदेशबाट कामदार आफ्नो देशमा आउन पाउने नयाँ कानुन बनाएको छ । यसका लागि नेपाली सहित विदेशी कामदारले अनलाईनबाटै भिषा आवेदन दिन सक्नेछन् । बेलायत सरकारले डिसेम्बर १ तारिखदेखि अंकमा आधारित भिसा प्रणाली...

किम जोङले लगाए चीनको कोरोना भ्याक्सिन

१६ मंसिर,एजेन्सी । कोरोनाभाईरस बिरुद्ध चीनले तयार पारेको भ्याक्सिन उत्तर कोरीयाका राष्ट्रपति किम जोङले लगाएका छन् । जापानी गुप्तचरलाई उद्धृच गर्दै अमेरीकी विष्लेषकले उक्त दाबी गरेका छन् ।ह्यारी काजियनिसका अनुसार चीनले किम जोङ उनलाई कुन कम्पनीको भ्याक्सिन उपलब्ध गराएको ...

अमेरीकाले बुद्ध भारतमा जन्मिएको भनेर राखिएको पाठ्यक्रम सच्याईयो

१६ मंसिर,एजेन्सी । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथ...

कुकुरसगँ खेल्दा अमेरीकी राष्ट्रपतिको जो बाईडेनको खुट्टा भाँचियो

एजेन्सी । आफूले पालेको निजी कुकुरसगँ खेल्ने क्रममा लडेर अमेरीकाका नवनिर्वाचित राष्ट्रपति जो बाईडेनको खुट्टाको हड्डी क्रयाक भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बाईडेन जर्मन सेफर्ड कुकुरसगँ खेल्ने क्रममा लडेका थिए । उनको सिटी स्क्यान गर्ने क्रममा खुट्टा क्रयाक ...

लद्धाखदेखि दक्षिणी चीनीयासागरमा तनाब,जनमुक्ति सेनालाई राष्ट्रपतिको निर्देशन

११ मंसिर,एजेन्सी । लद्धाखमा भारतसगँ र दक्षिणी चीनीया सागरमा अमेरीका र ताईवानसगँ तनाब कायम रहेका बेला चीनीया राष्ट्रपति सि जिन पिङले भविष्यमा हुने कुनै पनि युद्ध जीत्ने तयारी गर्न निर्देशन दिएका छन् ।बुधबार सबै सैन्य कमाण्डलाई निर्देशन दिदै सिले प्रशिक्षणलाई अझ मजबुत पा...

अमेरिकी जलसेनाको जहाज ध्वस्त पार्ने रुसको चेतावनी

११ मंसिर,एजेन्सी । रुसले जापान सागरस्थित आफ्नो जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने चेतावनी दिएको छ । रुसका अनुसार आफ्नो देशका युद्धपोतले अमेरिकाको एक विध्वंसक जहाजलाई मंगलबार लखेटेका थिए । रुसले आफ्नो जलक्षेत्रमा प्रवेश गरेको ‘यूसएसएस जोन एस ...

ईथियोपियामा मानवीय संकट आउन सक्ने

१० मंसिर,काठमाण्डौ । इथियोपियाको उत्तरी तिग्रे क्षेत्रमा द्धन्द अन्त्य नभए मानवीय संकट आउने राष्ट्र संघले चेतावनी दिएको छ । प्रधानमन्त्री अबि अहमदले गत आइतबार विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएसँगै त्यहाँका नागरिकको सुरक्षाको विषयलाई लिएर राष्...

कोरोनाले विश्वभर १३ लाख ९३ हजारको मृत्यु

एजेन्सी, ८ मंसिर,काठमाण्डौ । विश्वभरमा चार करोड सात लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा चारकरोड सात लाख ५६ हजार दुई सय ६९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।हालसम्म विश्वमा पाँच करोड ८९ लाख ६७ हजार पाँच सय १९ जनामा कोरोना संक्रमण भएको...