२ महिना देखि अलिबाबाका मालिक बेपत्ता

एजेन्सी। अलिबाबा कम्पनीका मालिक तथा चिनियाँ अर्बपति ज्याक मा दुई महिनादेखि ‘बेपत्ता’ छन् । जसका कारण चिनियाँ सरकारमाथि गम्भिर प्रश्न उठेको छ। चिनियाँ धनी व्यक्ति ज्याक मा हराएको बिषयमा शंका उठाइएको छ। यसअघि उनले चिनियाँ सरकारी एजेन्सीहरूको काम गर्ने तरिकामाथि प्रश्न उठा...

लकडाउनको विरोधका लागि चुम्बन

१८ पुष,एजेन्सी : कोरोना महामारीका कारण विश्वका थुप्रै मुलुकमा विभिन्न खाले प्रतिबन्धहरु लगाइएका छन । सार्वजनिक स्थान, होटल, रेष्टुरेन्ट, नाइट क्लब, सिनेमाहललगायतका स्थानहरुमा अहिले पनि प्रतिबन्ध जारी रहेका थुप्रै उदाहारणहरु देख्न पाइन्छ । कोरोना महामारीबाट जोगिन भन्दै र...

कङ्गोमा २५ सर्वसाधारण मारिए

१८ पुष,एजेन्सी । अफ्रिकन मुलुक गणतन्त्र कङ्गोमा भएको एक घटनामा कम्तीमा २५ सर्वसाधारण मारिएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जानकारी दिएका छन् । आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगा...

सन् २०२० लाई फर्केर हेर्दा,काेराेना महामारीदेखि म्याराेडाेनाकाे निधनसम्मका यी घटना

काठमाडौं । अंग्रेजी बर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ । सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले...

बेलायतमा कोरोना संक्रमित बढ्यो,स्वास्थ्य विज्ञहरुको चासो

१५ पुष,काठमाण्डौ । बेलायतमा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य विज्ञहरुले चासो व्यक्त गरेका छन् । बेलायतमा मंगलबार मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिए । यसै गरी कोरोना रिपोर्ट पोजेटिभ आएको २८ दिनमा ४ सयभन्दा बढीको मृत्यु भएको छ । क्रिसमसक...

इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन हुदै

८ पुष,एजेन्सी । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद भंग गरिएको हो । इजर...

अमेरिकी राष्ट्रपति जो वाइडेनले लगाए कोरोनाविरुद्धको खोप

६ पुष,एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् । उनले खोप लगाएको दृष्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । कोरोनाको महामारी संसारभर जारी रहेपनि खोपको प्रभावकारीबारे ढुक्क रहन अमेरिकी नागरिकलाई आग्रहसमेत गरेका थिए...

क्रिसमस र नयाँ वर्षमा पुन: लकडाउन !

एजेन्सी : कोरोना भाइरसबाट बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक इटालीमा क्रिसमस र नयाँ वर्षका समय सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले कोभिड–१९ को महामारी नियन्त्रणका लागि पुनः केही उपायहरू सक्रिय पारिने सरकारले शनिबार बताएको छ । प्रधानमन्त्री जेसेप कोन्टले शुक्रबार घोषणा ग...

रसियामा उमेर अनुसार कोभिड विरुद्धको खोप उपलब्ध हुने

एजेन्सी : रूसमा विकसित स्पुतनिक–भी नामक कोभिड–१९ विरुद्धको खोपलाई नागरिकको उमेर अनुसार सुरक्षित र प्रभावकारी बन्ने भएपछि यसको प्रयोगलाई अनुमति दिइने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताएका छन् ।आफ्नो उमेर समूहका मानिसका लागि खोप सुरक्षित प्रमाणित हुँदासाथ आफूले...

श्रीलंकाबाट फिर्ता भयो एमसीसी

२ पुष,एजेन्सी । श्रीलंकाबाट मेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता भएको छ । अमेरिकाको राजधानी वासिङ्गटनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो । एमसीसीले सन् २०१९ अप्रिलम...