सय बर्ष देखि मानिस नपुगेको एक खतरनाक स्थान

एजेन्सी । विश्वमा त्यस्ता कैयौं स्थान छन, जहाँ मानवीय उपस्थिति छैन । त्यस्ता स्थानहरु निकै रहस्यमयी पनि मानिन्छन । यहाँ त्यस्तो एक स्थानका बारेमा जानकारी दिन खोजिएको छ कि, जुन स्थानमा विगत सय बर्षदेखि कुनै पनि मानिस बसेको वा गएको छैन । फ्रान्सको उत्तरपूर्वी क्षेत्रमा र...

कोरोना भाइरसको महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

एजेन्सी ,कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ । मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन् । यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुुकुलो पनि हुनसक्...

इण्डोनेसिया विमान दुर्घटनाःउडेको ४ मिनेटमै खस्यो समुन्द्रमा

एजेन्सी। इण्डोनेसियामा ६२ जना यात्रु बोकेको बोइङ सेभेन थ्री सेभेन विमान दुर्घटना भएको छ । राजधानी जकार्ताबाट पश्चिमी कालिमान्तन प्रान्तका लागि ६ बालबालिकासहित ५६ यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको उक्त विमान उडेको केहि बेरमा नै समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको हो...

ट्रम्पलाई तत्काल पदबाट हटाउन सभामुखको प्रस्ताव

२४ पुष,एजेन्सी । अमेरिकी राष्टपतीय निर्वाचनको परिणामलाई लिएर राष्टपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसद भवनमा गरेको आक्रमणप्रति निर्वाचित राष्ट्रपति जो वाइडनले कडा शब्दमा निन्दा गरेका छन ।यो आक्रमणलाई उनले राज्यद्रोहको संज्ञा दिएका छन । बाइडनले हिंस्रक आक्रमणको एक दिनप...

ट्रम्पलाई अपदस्थ गरेर शक्ति हातमा लिन महान्यायाधिवक्ताको अपील

एजेन्सी । अमेरिकी संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थकले हतियारसहित पसेर आतंक मच्चाएपछि राजधानी वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । हिंसात्मक झडपमा प्रहरीको गोली लागी चार जना मारिएका छन् ।संसदले नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावको नतिजा अनुमोदन र प्र...

ट्रम्पका समर्थकले मच्चाएको हिंशामा चारको मृत्यु

एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले बाईडेनलाई संसदले बिजेता घोषणा गर्नु अघि संसद भवन क्यापिटल हिलमा मच्चाएको हिंशामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । एक महिला सहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सु...

ट्रम्पको ट्वीटर ह्यान्डल १२ घण्टालाई बन्द

एजेन्सी । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट १२ घन्टालाई बन्द गरिदिएको छ । बुधबार राष्ट्रपति ट्रम्पले संसद भवनभित्र छिरेका हुलदंगाकारीको भिडिओ ट्वीटरमा पोष्ट गरेलगत्तै सोसियल भ्वाइलेन्सलाई प्रवर्द्धन गर्न खोजेको भन्दै ट्वीटरले ट्रम्पको ह्यान्डल लक गरे...

नयाँ कोरोना ४१ देशमा फैलियो : डब्ल्युएचओ

२२ पुष,एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नयाँ प्रजातिको कोरोना भाइरस ४१ देशमा फैलिएको जनाएको छ । ७० प्रतिशत धेरै छिटो फैलिने जनाइएको नयाँ प्रजातिको कोरोना भाइरस १४ डिसेम्बरमा बेलायतमा पहिलोपटक देखिएको थियो।साउथ अफ्रिकामा पाइएको कोरोनाको अर्को स्ट्रेन भने हा...

बेलायतमा पुनः लकडाउन घोषणा

एजेन्सी नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गर्नु भएको हो । उहाँले लकडाउन फेब्रुअरी मध्यसम्म लागू हुने जानकारी दिनुभयो । कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्ने पहिलो रा...

साउदीद्धारा कतारमाथिको प्रतिवन्ध फुकुवा

एजेन्सी,। साउदी अरबियाले कतारमाथिको नाकाबन्दी हटाउँदै सिमा नाका खुला गर्ने भएको छ । यसका लागि सहमति जुटेको अर्को खाडी मुलुक कुवेतले जानकारी दियो । साउदी अरबियाले साँढे ३ वर्षदेखि कतारमाथि नाकाबन्दी लगाएको थियो । उसले कतारमाथि ब्यापार, यात्रा र कुटनीतिक सम्बन्ध विच्छेद ग...