न्युयोर्कमा मौषम संकटकाल, २४ घण्टाका लागि बाहिर निस्कन रोक।

२० माघ, काठमाण्डौ । अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । न्यूर्योकसहितका सहरमा भारी हिमपात भएको बीबीसीले जनाएको छ । हिमपातका कारण न्यूयोर्क र न्यूजर्सी राज्य धेरै प्रभावित भएका छन् । न्यूयोर्क सिटी र न्यूजर्सीमा आपतकालको घोषणा गरिए...

म्यानमारमा संकटकाल घोषणा

१९ माघ,एजेन्सी । म्यानमारमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएको छ । स्थानीय समय अनुसार सोमबार बिहानै सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सूचीसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको हो । सेनाले एक वर्षका लागि म्यानमा...

कोठा छोड्नुपर्ने डर ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजमा

टोकियो जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको एएफपीले जनाएको छ।  आफ्नी आमाको मृत्यु भएको थाहा पाएपछि आफू घर छोड्नुपर्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएकी ...

कोरियनसरह विदेशी श्रमिकले पनि काम फेर्न पाउने व्यवस्था लागू गर्न सत्तारुढ दलको माग

सिओल- कोरियाको सत्ताधारी डेमोक्रेटिक पार्टीले विदेशी श्रमिकले पनि कोरियन सरह आफूखुसी कम्पनी परिवर्तन गर्न पाउनुपर्ने गरी कानुन संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने भएको छ।  पार्टीले यहाँ कार्यरत आप्रवाशी श्रमिकले पनि कोरियन श्रमिकसरह रोजगारदातालाई एक महिनाअघि जानकारी ग...

बेलायत माथिको उडान प्रतिबन्ध फुकुवा

१७ माघ,काठमाण्डौ । नेपाल सरकारले बेलायतबाट नेपाल आउने यात्रु र उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ । बेलायतस्थित नेपाली दूतावासले बिहीबार विज्ञप्तिमार्फत् नेपाल आउन चाहने यात्रुलाई शर्तसहित उडान अनुमति गर्न पाउने जनाएको छ । सरकारले बिहीबार तत्काल लागू हुने गरी ‘विदेशबाट...

विश्वभर ७ करोड ४३ लाखले जिते कोरोना, २२ लाखको मृत्यु

एजेन्सी । विश्वभर ७ करोड ४३ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । शनिबार बिहान यो समाचार तयार पर्दासम्म ७ करोड ४३ लाख ३ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुनेको दर ७२.४२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार ८...

विश्व अर्थतन्त्रमा ९२ खर्बको क्षति हुने राष्ट्रसंघ महासचिवको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनले यसअघि जस्तै बिहीबार पनि महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्...

विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

एजेन्सी, विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत...

चीनको सुनखानीम १० कामदार मृत भेटिए, ११ जनाको उद्धार

१३ माघ, एजेन्सी । चीनको सुनखानीमा दुई हप्ता अघि फसेका १० जना कामदार मृत भेटिएका छन् । शाङ्डोङ्ग प्रान्तको सुनखानीमा दुई हप्तासम्म फसेका अन्य ११ कामदारलाई भने जीवितै उद्धार गरिएको छ । अन्य १ जना अझै हराईरहेको बताईएको छ ।सुनखानीमा फसेका ११ जनाखानी मजदुरलाई झण्डै दुई हप्ता...

यूरोपमा कोरोनाविरूद्धको खोप अभाव, खोप स्थगित

११ माघ, एजेन्सी । यूरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ । यूरोपका विभिन्न स्थानमा फाइजर र बायोएनटेकले वाचा गरे अन...