एजेन्सी अमेरिकामा २ सय ३१ जना यात्रु बोकेर उडेको बिमानमा आगलागी भएको छ । अमेरिकाको डेनभरबाट ओनोलुलुकाका लागि उडेको बोइङ ७७७ विमानको इन्जिन बिग्रिँदा आगलागी भएको जनाइएकाे छ । आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थ...
अन्तर्राष्ट्रिय
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गर्नुभएको थियो र प...
लद्दाखस्थित एलएसीमा तयार गरेको हेलीप्याड चीनले भत्कायो
४ फागुन, एजेन्सी । चीनले पूर्वी लद्दाखस्थित भारतसँगको सीमा (एलएसी) मा तयार गरेको हेलीप्याड नष्ट गरेको छ। वास्तविक नियन्त्रण रेखानजिकै फिंगर फाइफमा बनाएको संरचना चीनले भत्काएको बीबीसी हिन्दीले लेखेको छ। टाइम्स अफ इन्डियामा छापिएको समाचारअनुसार गत वर्ष भारत र चीन...
अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोसको निधन
एजेन्सी : दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय संचार माध्यमहरुले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका ल...
लद्दाख सम्झौतामा मोदी झुकेको टिप्पणी,चीनलाई बढी फाइदा !
एजेन्सी: वास्तविक नियन्त्रण रेखा (एलएसी) मा लामो समयदेखि चलेको तनावपछि भारत र चीन अन्ततः सम्झौतामा पुगेका छन् । तर, धेरै प्रकारका प्रश्नहरू यस सम्झौतामा उठेका छन्। भारतमा केही सैनिक विज्ञ र कंग्रेसले चीनलाई बढी फाइदा भएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोध गरेका...
अफगानिस्तान–इरान सीमामा १०० बढी तेल ट्याङ्करमा आगलागी
२ फाल्गुन,एएफपी । इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याङ्करमा आगलागी भएको छ । अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौँ डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । अफगानिस्तानको पश्चिमी शहर हेरातबाट करिब १ सय २० किलोमिटर टाढा ...
अमेरिकामा एक दिनमा १ लाख संक्रमित, ३ हजार ७ सय २४ जनाको मृत्यु
३० माघ,काठमाण्डौ । कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन ३ हजार ७ सय २४ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार बिहीवार एकैदिन १ लाख ३ हजार तीन सय ६ जनामा कोरोना संक्रमण भएको छ ।कोरोना संक्रमणबाट हालसम्म अमेरिकामा चार लाख ७५ हजारको ज्यान गइसकेको ...
चीनमा बीबीसी टेलिभिजनको प्रसारणमा प्रतिबन्ध
बेइजिङ:‘झूटो’र‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसी वर्ल्ड न्युजलाई चीनमा प्रसारणमा रोक लगाइएको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हालैका आफ्ना रिपोर्टहरुमा बीबीसीले कोरोना महामारी र शिनजियाङमा विगर मुसलमानहरुमाथि शोषण भइरहेको भन्दै आलोचनात्म...
प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
एजेन्सी । प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको शक्तिशाली भुकम्प गएको छ । बुधबार साँझ लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । भूकम्पले पुर्याएको क्षतिक...
शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या
२८ माघ, अबुजा ।अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक...

















